उद्योग

बाँकेमा साना उद्योगको आर्कषण बढ्यो, चुनौती उस्तै

बाँकेमा साना उद्योगको आर्कषण बढ्यो, चुनौती उस्तै

   
बाँके :  बाँके जिल्लामा साना तथा घरेलु उद्योग सन्चालनमा आर्कषण देखिएको छ । गत आर्थिक वर्षमा मात्र जिल्लामा ७ सय ८९ वटा उद्योग दर्ता भएका छन् । रु २ लाख देखि ५ करोड कुल पुँजीभएका उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जकी निमित्त प्रमुख दुर्गा ओलीले जानकारी दिईन । ‘लगानीको सम्भावना धेरे बढेको छ । जिल्लामा साना तथा घरेलु उद्योगको दर्ताले पनि यो कुराको पुष्टि  गर्छ ।’— निमित्त प्रम
ठाकुरद्धारामा सुविधा सम्पन्न सेन्ट्रल प्लाजा जङ्गल रिर्सोट खुल्दै

ठाकुरद्धारामा सुविधा सम्पन्न सेन्ट्रल प्लाजा जङ्गल रिर्सोट खुल्दै

   
बाँके : पश्चिम नेपालको प्रवेशद्वार बाँकेको कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजाले आफ्नो सेवा बर्दियामा समेत बिस्तार गर्ने भएको छ । बर्दियाको पर्यटकियक्षेत्र ठाकुरद्धारामा सेन्ट्रल प्लाजा जङ्गल रिर्सोटका रुपमा आगामी १५ महिना भित्र सन्चालनमा आउने होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देब अर्यालले जानकारी दिएका छन् । कोहलपुरमा तारे होटल सफलतापूर्वक सन्चालनमा ल्याएर आफुलाई अब्बल सावित गरे
बुलगारी परियोजना अन्र्तगत नेपालगन्ज उपमहानगरका ४० युवालाई उद्यमी बनाइदै

बुलगारी परियोजना अन्र्तगत नेपालगन्ज उपमहानगरका ४० युवालाई उद्यमी बनाइदै

   
बाँके : सामाजिक विकास मन्चले युवा सशक्तिकरण बुलगारी परियोजना अन्र्तगत सन् २०१९ मा नेपालगन्ज उपमहानगरपालिका भित्र ४० जना युवाहरुलाई उद्यम सम्बन्धी प्रशिक्षण दिने भएको छ । उद्यमका क्षेत्रमा सक्रिय बनाउनका लागि प्रशिक्षणदेखि उद्यमका लागि आवश्यक सहुलियत ऋणको समेत व्यवस्था गरिनेछ । सेभ द् चिल्डे«नको सहयोगमा सन्चालन हुने उक्त कार्यक्रमका लागि युवाहरुको छनौटको काम सुरु गर्न लागिएको छ । बिभिन्न वडा क
बाँकेमा मिसन मसुरो : नतिजा शुन्य, कार्यक्रम गायब

बाँकेमा मिसन मसुरो : नतिजा शुन्य, कार्यक्रम गायब

   
बाँके :  सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम  (ओभीओपी) कार्यक्रम अर्नगत मिसन मसुरो बाँकेमा हराएको छ । प्रदेश र स्थानीया तह मध्ये कस्ले कार्यक्रम सन्चालन गर्छ भन्ने अन्यौलता त छ नै बिगतमा सन्चालन भएको कार्यक्रमको नतिजा कस्तो छ भन्ने समेत कसैले सोधीखोजी गरेको छैन ।दुई वर्षदेखि जिल्ला तहमा बजेट नआएपछि कार्यक्रम बन्द छ । कार्यक्रम बन्द भएपछि उक्त कार्यक्रम अन्
उद्यमका लागि वडा कार्यालयको सहयोग

उद्यमका लागि वडा कार्यालयको सहयोग

   
बाँके : उपमहानगरपालिकामा सञ्चालित साझेदारी बिकास कार्यक्रममार्फत बिहिवार वडा न २ का १२ उद्यमीलाई सहयोग गरिएको छ । बिपन्न महिलाहरुलाई लक्षित गर्दै आय आर्जनका लागि यो क्रार्यक्रम सञ्चालनमा ल्याइएको हो । नेपालगञ्ज वडा न २ का ६ वटा समूहका १२ जनालाई ५० हजारका दरले ३ लाख रुपैया ऋण सहयोग दिइएको हो । वडा कार्यालयमै आयोजित कार्यक्रममा वडा अध्यक्ष सुनिलसिंह हमालले व्यवसाय गर्न इच्छुुक सदस्यलाई सो रकम बरा
कर्णाली प्रदेश : लद्यु उद्यम सम्बन्धी कार्यक्रमको आयशपत्र अचानक रद्ध

कर्णाली प्रदेश : लद्यु उद्यम सम्बन्धी कार्यक्रमको आयशपत्र अचानक रद्ध

   
बाँके : कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले लद्यु उद्यम विकास कार्यक्रम सन्चालन सम्बन्धी आशयपत्र पत्र रद्ध गरेको छ । आशयपत्र पत्र दर्ता गर्ने अन्तिम म्यादको अघिल्लो दिन बिहिवार सूचना जारी गर्दै हाललाई लद्यु उद्यम विकास कार्यक्रम सन्चालन सम्बन्धमा माग गरिएको आशयपत्र रद्ध गरिएको जानकारी गराएको छ । कर्णाली प्रदेशको १० वटा जिल्लामा लद्यु उद्यम विकास कार्यक्रम सन्चालन गर्नका ल
‘मदिरा सम्बन्धी आदेशले व्यवसायीको लगानी डुबाउँछ’

‘मदिरा सम्बन्धी आदेशले व्यवसायीको लगानी डुबाउँछ’

   
बाँके : मदिरा व्यवसायी संघ, बाँकेको कार्यालयमा सोमबार बसेको बैठकले सरकारले ल्याउन लागेको मदिरा नियन्त्रण सम्बन्धी आदेशले उद्यमी र व्यवसायीको करोडौंको लगानी डुब्ने खतरा रहेको भन्दै त्यसलाई परिमार्जन गर्न माग गरेको छ । संघका अध्यक्ष राजेशराज श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा नेपाल सरकार गृहमन्त्रालयबाट मन्त्रीपरिषद बैठकमा पेश गरेको मदिरा उत्पादन र बिक्री बितरण नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्ब
मदिरा ऐन २०७५ : रणनीति बनाउँन छलफल गर्दै बाँकेका व्यवसायी

मदिरा ऐन २०७५ : रणनीति बनाउँन छलफल गर्दै बाँकेका व्यवसायी

   
बाँके : मदिरा बिक्री–वितरणमा कडाइ गर्दै आएको सरकार यसमा थप बन्देज लगाउने तयारीमा जुटेपछि बाँके लगायत देशभरका व्यवसायीहरु असन्तुष्ट छन् । हाल सञ्चालनमा रहेका बाहेक नयाँ मदिरा उद्योग खोल्न नै रोक लगाउनेबारे गृहकार्य भइरहेको छ । साथै मदिरा बिक्री–वितरण समय पनि तोकिने तयारी छ । यसका लागि सरकारले मदिरा उत्पादन र बिक्री– वितरण नियम तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने भएक
फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट शुभारम्भ : सबै प्रकारका इलेक्ट्रोनिक्स सामान पाइने

फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट शुभारम्भ : सबै प्रकारका इलेक्ट्रोनिक्स सामान पाइने

   
बाँके : नेपालगन्जको सेतुबिकचोकमा बिभिन्न इलेक्ट्रोनिक्स सामाग्री एकैथलोमा पाइने ‘फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट’ सन्चालनमा आएको छ । शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसादप्रसाद भण्डारी, नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियसनका अध्यक्ष चिरन्जिवी ओली लगायतले ‘फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट’को उद्घाटन गरे । मार्टको उद्घाटन गर्दै अध