बाँकेमा कहाँ हरायाे ‘मिसन मुसुरो’ कार्यक्रम ?
बाँके । दस बर्षअघि शुरु गरिएको ‘मिसन मुसुरो’ कार्यक्रम हराएको छ । बार्षिक २० हजार मेट्रिक टन मसुरो उत्पादन गर्ने दिर्घकालीन योजना सहित बाँकेमा मिसन मसुरो’ कार्यक्रम सञ्चालन गरिएको थियाे ।
नेपाल उद्योग वाणिज्य महासंघले बिभिन्न गैरसरकारी संस्थाको सहयोगमा देशका बिभिन्न जिल्लामा सञ्चालन गरिरहेको एक जिल्ला एक उत्पादन’ कार्यक्रम अन्र्तगत बाँकेमा मसुरो खेतीलाई छनौट गरिएको भए पनि उक्त कार्यक्रम हाल अल









