औद्योगिक क्षेत्र पहिले कि बस्ति ?
नेपालगन्ज २३ साउन : शहरको बीचमा रहेको नेपालगन्ज औद्योगिकक्षेत्र प्रदुषणको कारण भन्दै संधै आलोचित हुँदै आएको छ । प्रदुषण नियन्त्रणका लागि औद्योगिकक्षेत्रलाई अन्यत्र हटाउनुपर्ने आवाज समेत नउठेको होइन । तर हट्न भने सकस छ ।
अहिले बस्तिबीच औद्योगिक क्षेत्र भएको भनिएपनि बास्तविकता भने फरक छ । बरपरी बस्ति नभएका बेला नेपालगन्ज औद्योगिक क्षेत्र बनेको थियो । २०३० सालमा औद्योगिक क्षेत्र बन्दा वरीपरी घरहर