पहुँचवालाले राेकेकाे नेपालगन्ज- काेहलपुर सडक अतिक्रमण हटाउने अभियान कहिले शुरु होला ?
नेपालगन्ज । ब्यापक प्रचार सहित गत जेठ महिनामा सडक डिभिजन कार्यालय नेपालगन्जले नेपालगन्ज - काेहलपुर सडकखण्डमा अतिक्रमण गरि निर्माण भएका अबैध संरचना हटाउन शुरु गर्याे ।
सिमित संरचना हटाउने बित्तिकै अनेक बहानामा डिभिजनले जब पहुँचवालाकाे दबाब झेल्यो त्यसपछि अभियाननै रोक्यो । नेपालगन्ज - काेहलपुर सडकखण्डका अतिक्रमण गरि निर्माण गरेका संरचना हटाएर फराकिलो राजमार्ग अब बन्ने भयाे भनेर बसेकाहरु त्यतिबेल









