नियमित समाचार

जिभिएन स्कुलले आफ्ना विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण गरायाे

जिभिएन स्कुलले आफ्ना विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण गरायाे

   
नेपालगन्ज - नेपालगन्जकाे जिभिएन स्कुलले आफ्ना विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण गराएको छ । साेमवार भिजन आँखा अस्पतालकाे सहकार्यमा उक्त विद्यालयका विद्यार्थीको आँखा परिक्षण गरिएकाे हाे । कक्षा नर्सरीदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने तिन सय विद्यार्थीको आँखा परिक्षण गरिएको विद्यालयका इन्चार्ज अभिषेक खनालले बताए ।  
नेपालगञ्जका सामुदायिक विद्यालयमा मेयरकाे छड्के

नेपालगञ्जका सामुदायिक विद्यालयमा मेयरकाे छड्के

   
नेपालगञ्ज, साउन ९ । नेपालगञ्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा विभिन्न खालका बेथितीहरु देखिएका छन् । नगर प्रमुख प्रशान्त विष्ट सोमबार आकस्मिक निरीक्षणमा पुग्दा विभिन्न विद्यालयमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको, आफुखुशी विदामा बसेको, हाजिर नगरेको लगायतका कमजोरी भेटिएको नगर प्रमुख विष्टले जानकारी दिनुभयो । शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राख्नुभएका नगर प्
नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

   
नेपालगन्ज- नेपालगन्ज मेडिकल कलेजले स्वास्थ्य विमा कार्यक्रम स्थगित गरेकाे छ । बजेट मार्फत सरकारले चालू आर्थिक बर्षमा निजि अस्पतालमा मात्र उक्त कार्यक्रमका लागि बजेट बिनियाेजन गरेपछि अस्पतालले उक्त सेवा राेकेकाे हाे ।
अबैध आयातले सधैं मर्कामा नेपालगन्जकाे व्यापार, राेक्न सामुहिक प्रतिबद्धता

अबैध आयातले सधैं मर्कामा नेपालगन्जकाे व्यापार, राेक्न सामुहिक प्रतिबद्धता

   
नेपालगन्ज : भारतबाट हुुने अवैध आयात नियन्त्रण हुननसक्दा नेपालगन्जकाे बैधानिक व्यापार बढ्न सकेकाे छैन । उक्त बिषयमा बाँकेका सरोकारहरुले गम्भीरतापूर्वक बिहिवार छलफल गर्दै समाधानका लागि अग्रसरता लिने प्रतिबद्धता जनाए । अबैध आयात नियन्त्रण राेक्नका लागि अभियान चलाउने बिषयमा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गरेको अवैध आयात नियन्त्रणमा सरोकारवालाको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम
९ दिनको अग्रिम हाजिरी गर्ने भेरीका डाक्टरलाई कारबाही सिफारिस

९ दिनको अग्रिम हाजिरी गर्ने भेरीका डाक्टरलाई कारबाही सिफारिस

   
नेपालगन्ज - भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेश कुमार नागले असार २० गते नै असार २९ गतेसम्मको हाजिरी गरेको पाइएको छ । काममा लापरबाही गरेको भन्दै अस्पताल बिकास समितिको कारबाही सिफारिस परेका डा नागले अग्रिम हाजिरी गरेपछि स्वास्थ्य मन्त्रालयमा कारबाहीका लागि पत्र लेखिएको अध्यक्ष प्रमोद धितालले बताए । धितालका अनुसार डा.नागले पटक-पटक आग्रह गर्दा समेत नसुध्रिएपछि कारबा
लुम्बिनी प्रदेशमा राष्ट्र बैंकले देखेका औद्योगिक क्षेत्रको संभावना र चुनौती

लुम्बिनी प्रदेशमा राष्ट्र बैंकले देखेका औद्योगिक क्षेत्रको संभावना र चुनौती

   
संभावना  : - नेपालमा सञ्चालनमा रहेका ६० सिमेन्ट उद्योगहरुमध्ये लुम्बिनी प्रदेशमामात्र ४५ वटा रहेको र अन्य क्षेत्रको तुलनामा खानीजन्य उद्योगको रोयल्टी कम रहेका कारण यस क्षेत्रमा क्लिंङ्कर तथा सिमेन्टको उत्पादन र निर्यात बढ्न सक्नेतथा यस्ता उद्योगले आयात प्रतिस्थापन गर्न सक्ने संभावना रहेको छ । - यस प्रदेशमा समेत संघिय सरकारले कोभिड—१९ प्रभावित तथा तुलनात्मक लाभको बस्तुहरुमा आयकर सहुलियत,
विद्यालयको भवन पुर्ननिर्माण हुँदा हर्षित

विद्यालयको भवन पुर्ननिर्माण हुँदा हर्षित

   
वीरेन्द्रनगर, हावाहुरीले उडाएको विद्यालयको छत फेरि पुर्ननिर्माण हुँदा शिक्षक, विद्यार्थी अभिभावक हर्षित भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१६ लेहडास्थित सरस्वती प्राथमिक विद्यालयको छत (टिन) उडाउदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएको विद्यार्थीहरु भवन एनएमवी बैंकले पुर्ननिर्माण गरेपछि हर्षित भएका हुन् । हावाहुरीले पाता उडाएको लामो समयसम्म पनि पुर्ननिर्माणमा सरोकारवालाहर
जिभिएनका विद्यार्थीले यसरी गरे राेपाई ( फाेटाेफिचर)

जिभिएनका विद्यार्थीले यसरी गरे राेपाई ( फाेटाेफिचर)

   
नेपालगन्ज- जिभिएन स्कुलका विद्यार्थीले मंगलबार जानकी गाउँपालिकाकाे बेलभार राेपाइ गरेका छन् । अतिरिक्त कृयाकलाप अन्तरगत र कृषिक्षेत्रमा बालबालिकाकाे ध्यान केन्द्रीत गर्न राेपाइ गरेकाे विद्यालय इन्चार्ज अभि खनालले जानकारी दिए । हेर्नूस फाेटाेफिचर-
नेपालगञ्जको आर्थिक विकास योजना बन्दै

नेपालगञ्जको आर्थिक विकास योजना बन्दै

   
नेपालगन्ज,असार ५ । नेपालगञ्ज उप–महानगरपालिका  आर्थिक विकासका लागि योजना निर्माणमा जुटेको छ । आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधीसहित आईतबार आर्थिक विकास रणनीति तर्जुमा सम्बन्धि प्रारम्भिक कार्यशाला गरिएको छ । सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सधैभरी आर्थिक श्रोतका लागि संघ र प्रदेशको मुख ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि स्थ
न्यूरोडमा हुने अबैध गतिबिधि रोक्न वडा अध्यक्षले कम्मर कसे

न्यूरोडमा हुने अबैध गतिबिधि रोक्न वडा अध्यक्षले कम्मर कसे

   
नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिका–४ को न्यूरोड लगायतका केही ठाउँमा खुलेआम हुँदै आएको बेश्याबृत्ति रोक्न वडा अध्यक्ष गोपाल पुन सक्रिय भएका छन् । यी कारणले न्यूरोड जस्तो हाइप्रोफाइल ठाउँ बद्नाम भएको थियो भने बेश्यबृत्ति बाहेक युवायुवतीहरुको गलत गतिनिधि समाजका लागि टाउको दुखाईको बिषय बन्दै आएको थियो । प्रहरी प्रशासनले समेत त्यस्ता गतिविधि नियन्त्रण गर्न नसकेका बेला भर्खरै निर्वाचित वडा अध