चुनावमा एमालेसंग सहकार्य हुन्छ -धवल शम्सेर राणा
पाँचवटा पार्टीले गठबन्धन गरेपछि एउटा परिस्थिती सिर्जना भएको छ । त्यो परिस्थिती सामना गर्ने क्रममा हामी पनि अगाडी बढेका छौं ।
नेकपा एमालेलाई पनि बाध्यता छ । एकातिर पाँच जना पहलमान उभिएका छन, म एक्लै फाइट गर्छु भन्न पनि गाह्े हुन्छ । मैले त स्थानीय तहको निर्वाचनमा पनि मिलेर जाउँ भनेर एमालेलाई त्यो बेलन पनि भनेकै थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मिलेर जाउँ भनेको थिए, तर भएन ।
त्









