आजबाट ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन र बिक्री बन्द
नेपालगन्ज । आजबाट ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री तथा प्रयोग गर्न नपाइने भएको छ।
वातावरण विभागले यसअघि लगाइएको प्रतिबन्धले केही असर नगरेको पाइएकाले आजबाट भने कडा रूपमा प्लाष्टिक झोलाको प्रयोग गर्न तथा उत्पादन र आयात गर्न नदिइने जनाएको छ।
अनुगमनका क्रममा निषेधित प्लास्टिकका झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गरिएको पाइएमा विभागले वातावरण संरक्षण ऐन, २०७६ र वात









