‘सिस्टम फेल’का नाममा विद्युत अनियमितता चर्को,काेरियनपुर धेरै प्रभावित
नेपालगन्ज - नेपाल विद्युत प्राधिकरण नेपालगन्जले स्थान बिशेषलाई आधार बनाए विद्युत काट्न थालेकाे छ ।
जसकाे सबभन्दा धेरै मारमा नेपालगन्ज -१२ काेरियनपुरका सर्बसाधारण परेका छन् । काेरियनपुरकाे आधा भागमा विद्युत नियमित हुँदा आधा भागमा भने अनियमित छ ।
मुक्तिपुरका एक जना सर्बसाधारणले भने- आज चारदिन भयाे घण्टापिच्छे बिजुली गइरहन्छ । गर्मीका बेला त थियो थियो पानी परेका बेला समेत बिजुली काट्याे । मध्यर









