न्यूरोडमा हुने अबैध गतिबिधि रोक्न वडा अध्यक्षले कम्मर कसे
नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिका–४ को न्यूरोड लगायतका केही ठाउँमा खुलेआम हुँदै आएको बेश्याबृत्ति रोक्न वडा अध्यक्ष गोपाल पुन सक्रिय भएका छन् ।
यी कारणले न्यूरोड जस्तो हाइप्रोफाइल ठाउँ बद्नाम भएको थियो भने बेश्यबृत्ति बाहेक युवायुवतीहरुको गलत गतिनिधि समाजका लागि टाउको दुखाईको बिषय बन्दै आएको थियो ।
प्रहरी प्रशासनले समेत त्यस्ता गतिविधि नियन्त्रण गर्न नसकेका बेला भर्खरै निर्वाचित वडा अध









