पिटरकाे बिश्लेषण -नेपालगन्जकाे विकासकाे मौलिक मार्गचित्र प्रस्तुत भएन
नेपालगन्ज - लेखक तथा बिश्लेषक नरेन्द्रजङ पिटरले नेपालगन्जका भावी मेयरका प्रत्यासीहरूले नेपालगन्जकाे अपेक्षालाई पूर्णसंवोधन गर्न उदासिनता रहेकाे बताउनुभयो । आइतवार नेपालगन्जमा आयोजित एउटा बहसमा सहभागि हुनुभएका पिटरकाे यस्ताे निष्कर्ष रह्याे ।
उहाँले उम्मेदवारले सवल मोडल र मार्गचित्र भावी नेतृत्वले प्रस्तुत गर्न नसकेकाे औंल्याउनु भयो ।
भन्नुभयाे- कुनै समय २४ जिल्लाको नेतृत्व पुरानो सहर नेपालगन









