दाङमा सडक दुर्घटना रोक्न यस्तो छ ट्राफिक प्रमुख झबिन्द्र परियारकाे याेजना
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा नयाँ कार्यालय प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियार पत्रकार सम्मेलन मार्फत ट्राफिक ब्यबस्थापन र दुर्घटना न्यूनीकरणका लागि आफ्नो कार्ययोजना प्रस्तुत ।
१. क्षमता भन्दा यात्रु र समान बोक्नमा पुर्ण रोक लगाउने ।
२. पुर्ब पश्चिम राजमार्गमा सिसि क्यामेराको जडान गर्न स्थानीय तह सङ्ग समन्वय गर्ने ।
३. बिद्यालय र समुदाय सचेतना कार्यक्रमलाई व्यापक बनाउने ।
४.रोड सु








