नियमित समाचार

समृद्ध नेपालगन्जकाे यी एजेन्डा सहित एमालेका उम्मेदवार घरदैलोमा

समृद्ध नेपालगन्जकाे यी एजेन्डा सहित एमालेका उम्मेदवार घरदैलोमा

   
नेपालगन्ज - नेकपा एमाले नेपालगन्ज उपमहानगर समितिले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदैछ । प्रतिवद्धतापत्रमा भेरी अस्पताललाई पोस्ट ग्राजुयट इन्स्टिच्युट अस्पतालको रुपमा विकसित गर्न प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने, राप्ती नदीबाट लिफ्ट गरेर प्रशोधन गरी घरघरमा शुद्ध खानेपानीको सेवा दिने, मुख्य सडकहरुमा सोलार प्यानलको छाना बनाई पैदल
नेपालगन्जकाे स्वास्थ्य सुधारमा पशुपतिदयाल मिश्रको योजना

नेपालगन्जकाे स्वास्थ्य सुधारमा पशुपतिदयाल मिश्रको योजना

   
स्वास्थ्य–नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य सेवा गुणस्तरीय र निःशुल्क बनाइने छ 1.बहिरङ सेवामा रु. ५ हजार तथा अस्पताल भर्ना भएको खण्डमा स्वास्थ्य बीमा मार्फत रु.१ लाखसम्मको उपचार निःशुल्क हुने व्यवस्था मिलाइनेछ । 2. स्वास्थ्य बीमा योजना घरघर पुर्‍याउन अभियान चलाइनेछ तथा विपन्न वर्गका व्यत्तिफ्लाई निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइनेछ । 3. भेरी अस्पताल र अन्य निजी अस्पतालसँग समन्वय गरी सिध
नेपालगन्जका बिद्यार्थीलाई गर्मीबाट जाेगाउन के गर्ने ? यस्तो छ एमाले उम्मेदवारकाे याेजना

नेपालगन्जका बिद्यार्थीलाई गर्मीबाट जाेगाउन के गर्ने ? यस्तो छ एमाले उम्मेदवारकाे याेजना

   
शिक्षा – शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइनेछ १.शिक्षामा गुणस्तर अभिवृद्धि गर्न सामुदायिक तथा निजी विद्यालय समेतका शिक्षकलाई नियमित उच्च गुणस्तरिय तालिमको व्यव्स्था गरिनेछ । २. र्स्माट कक्षा लाई व्यवस्थित र नियमित बनाउन डिजिटल अध्ययन अध्यापन सामग्री तथा पाठ्यक्रमको विकास गरिनेछ । ३. मदरसाको शिक्षालाई अन्य विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने गरी सुधार गर्न विशेष कार्यक्रम संचालन गरिनेछ

समृद्ध गुर्भाकाेट निर्माणको जग बस्याे, पुर्बाधारमा धेरै काम भए

   
मैले देखेका गुर्भाकोट नगरपालिकाको ५ बर्षे कार्यकालका सफलताहरु। किरण ओली २०६२/०६३ को आन्दोलन र मुलुकमा शान्ति स्थापना भएपछि २० बर्षको अन्तरालमा भएको स्थानिय निर्वाचनमा गुर्भाकोट नगरपालिकामा नेपाली काङ्ग्रेसले नगर प्रमुख,उप-प्रमुख र ११ वटा वडाहरुमा जित हासिल गरेपछि गरेका कामहरुको संक्षिप्त विवरण- १.कम लागतमा प्रशासनिक भवन निर्माण गरि काम नगरकार्यपालिकाको दैनिक काम सुरु २.सडक नपुगे
केन्द्रीय सहमतिले नेपालगन्जमा माओवादी र जसपामा चर्को असन्तुष्टि, निर्णय नमान्ने तयारी

केन्द्रीय सहमतिले नेपालगन्जमा माओवादी र जसपामा चर्को असन्तुष्टि, निर्णय नमान्ने तयारी

   
वैशाख, नेपालगञ्ज । पाँच दलीय सत्ता गठबन्धले नेपालगञ्ज उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै एकीकृत नेकपा माओवादी र जनता समाजवादी पार्टीभित्र चर्को असन्तुष्टि छाएको छ । असन्तुष्ट बनेका जनता समाजवादी पार्टी जसपा का स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी थालेका छन् । बिहीबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ
जग्गाकाे काराेवार बढ्याे,धेरै जग्गाको किनबेच हुनेमा नेपालगन्ज पनि

जग्गाकाे काराेवार बढ्याे,धेरै जग्गाको किनबेच हुनेमा नेपालगन्ज पनि

   
वैशाख ५, काठमाडौं। सरकारले कृषि योग्य जग्गाको संरक्षण गर्न भन्दै जग्गाको खण्डिकरणमा रोक लगाएको छ । तर जग्गाको कित्ताकाट भने रोक लगाएपछि नै लगातार बढेको बढ्यै छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याकं अनुसार गत चैत महीनामा मात्रै एक लाख ७३ हजार कित्ताकाट भएका छन् । यो तथ्याङ्क एकै महीनामा भएको सर्वाधिक कित्ताकाट मध्येकै एक हो । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैतमा साबिकका ७३
‘आत्तिएका बिरोधिले चुनावकाे मुखमा पशुपति विरुद्ध मच्चाउने प्रपोगाण्डा र बास्तविकता’

‘आत्तिएका बिरोधिले चुनावकाे मुखमा पशुपति विरुद्ध मच्चाउने प्रपोगाण्डा र बास्तविकता’

   
नेपालगन्ज – नेपालगन्जको राजनीतिमा जब–जब चुनाव आउँछ तब–तब पशुपतिदयाल मिश्र बिरुद्ध बिरोधीले नियोजित रुपमा उचाल्ने मुद्दा हो–मधेस आन्दोलनमा सीमापारीबाट ढुङ्गा प्रहार ! रोचक त के छ भने त्यसबेला आफु नदेखिएर नेता कार्यकर्तालाई गोप्यरुपमा कडारुपमा आन्दोलनलाई झन् चर्काउन रणनीति बनाउने नेता कार्यकर्ताले नै मुख्यरुपमा ढुङ्गा हानेको बिषय उठाएर मिश्र बिरुद्ध मत प्रभावित गर्न खोज्छन् । आफुहरुले सीमामा
राजनीतिमा पशुपतिदयालले भाेगेकाे आरोह-अवराेह

राजनीतिमा पशुपतिदयालले भाेगेकाे आरोह-अवराेह

   
नेपालगन्ज – नेपालगञ्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई पार्टी प्रवेश गराएर नेकपा एमालेले चुनावी शक्तिआर्जन गरेको छ । त्यसो त एमालेसंग मिश्रको नाता पाँच बर्ष अघिकै हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मिश्रले सुर्य चुनाव लिएर बाँके क्षेत्र नं. २ मा चुनाव लडेका थिए । मधेसमा प्रतिकुल अवस्था ठानिएको त्यो बेला समेत मिश्रले १६ हजार मत ल्याएर दोस्रो भएका थिए । त्यतिबेला सुर्य चुनाव चिन्
एमाले अध्यक्ष ओलीलाई नेपालगन्जमा मुस्लिम समुदायद्वारा स्वागत, राेजा इफ्तारमा सहभागी

एमाले अध्यक्ष ओलीलाई नेपालगन्जमा मुस्लिम समुदायद्वारा स्वागत, राेजा इफ्तारमा सहभागी

   
  नेपालगन्ज - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगन्ज आएका छन् । उनलाई नेपालगन्जमा मुस्लिम समुदायले शनिवार स्वागत गरेका छन् । एमालेका केन्द्रिय सदस्य माेहमद हारुनका अनुसार, अध्यक्ष ओली मुस्लिम समुदायकाे राेजा इफ्तार कार्यक्रममा सहभागी भएका हुन । नेपाल मुस्लिम इत्तेहाद सगठनकाे आयोजनामा इफ्तार कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशमा धार्मि
गठबन्धन वरदान कि अभिशाप ?

गठबन्धन वरदान कि अभिशाप ?

   
मेघराज ओली राजनीतिक स्थायित्व र देशमा ५ बर्षसम्म एउटै सरकारले देश अनि जनतालाई समग्रमा समृद्ध बनाउने सफल योजना लागु गर्नका निम्ति दलहरूमा उच्च स्तरीय सहकार्य हुनु यतिबेला सबैको बाध्यता हो । परिवर्तनको अनुभुती हरेक जनताले पाउन नसकी रहेकोे बर्तमान अवस्थामा सत्ताकै लागि बिचारको घांटि रेटेर चुनावी गठबन्धन गर्नु पर्ने स्थितिको कारक तत्वको खोजी नगरी पदका निम्ति या अरु कुनै कारणको आबेगमा आयर गठबन्