नेपालगन्जमा पशुपतिदयालकाे नाममा एकढिक्का एमाले
नेपालगञ्ज : अनेकन प्रचारबाजि भएपनि नेपालगन्जमा पशुपतिदयाल मिश्रको नाममा नेकपा एमाले एकढिक्का देखिएको छ ।
अनावश्यक बिवाद खडा गरेर यसपटक पनि पराजय व्यहाेर्न तयार नभएका अधिकास नेता कार्यक्रता मिश्रको पक्षमा खुलेर लागेका छन् । नेपालगन्जमा कमजाेर मानिएको एमालेका लागि मिश्र जित्ने आश भएका बलिया उम्मेदवार हुन ।
नेपालगञ्ज उपमहानगरपालिकाका लागि आसन्न स्थानीय तह निर्वाचन लक्षित नगर प्रमुख–उपप्रमुखमा








