१३ करोड बढि लगानीमा कुखुरापालन, उत्पादित कुखुराको मासु विक्रीका लागि ‘डेली चिकेन’
नेपालगन्ज- नेपालकै पहिलो वातानुकुलित स्वच्छ र गुणस्तरीय तरिकाले मानव स्वास्थ्यका लागि कुनै पनि किसिमले प्रतिकुल प्रभाव नहुनेगरि रजा ग्रुपद्धारा उत्पादन गरिएका कुखुराको मासुको पहिलो आउटलेट को नेपालगञ्जमा सोमवार शुभारम्भ गरिएको छ ।
शाहरुख इन्टर प्राइजेजले नेपालगञ्ज बसपार्क, बाईपास रोड वडा नम्बर ४ मा ‘डेली चिकेन’ को नामले सो पहिलो आउटलेटको शुभारम्भ गरेको हो । उक्त आउटलेटमा नेपालमै पहिलो पटक अत









