अत्याधुनिक प्रविधि जडानसंगै जटिल शल्यक्रिया गर्दै खजुरा क्यान्सर अस्पताल
नेपालगन्ज -बाँकेको खजुरा स्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पल्ट दुरबिन प्रबिधीबाट पाठेघर र डिम्बाशयका क्यान्सरका बिरामीहरुको अप्रेशन भएको छ ।
काठमाण्डौबाट आएका गाइनोकोलोजिकल अंकोलोजिष्ट (महिला क्यान्सर रोग बिशेषज्ञ ) चिकित्सकलाई ल्याएर क्यान्सर अस्पतालले चिकित्सकहरुको दुरबिन प्रबिधीबाट स्तन र पाठेघरमा क्यान्सर भएका बिरामीको अप्रेशन सेवा सुरु गरेको हो ।
काठमाण्डौबाट आएका महिल









