नियमित समाचार

वाटरपार्कमा ‘बोटिङ्ग’ र ‘फिसिङ्ग’ !

वाटरपार्कमा ‘बोटिङ्ग’ र ‘फिसिङ्ग’ !

   
नेपालगन्ज– वाटरपार्कमा बोटिङ्ग शुरु भएको छ । औपचारिकरुपमा उद्घाटन हुन बाँकी रहे पनि आन्तरिक पर्यटकलाई बोटिङ्ग गराइरहेको वाटरपार्क सन्चालनको जिम्मेवारी पाएका केसी सप्लायर्सका सन्चालक हुकुम केसीले बताए । अहिले ताल सरसफाईको काम सन्चालन भइरहेको छ । त्यसलगत्तै उद्घाटनको कार्यक्रम राखिने छ । चाँडै रेष्टुरेन्ट समेत सन्चालनको योजना बनाइएको छ । लामो समयको पर्खाइपछि नेपालगञ्जको बहुप्रतिक्षित ठूलो
‘राजश्व चुहावटमा लेखापरीक्षकदेखि भन्सार एजेन्टसम्म मतियार’

‘राजश्व चुहावटमा लेखापरीक्षकदेखि भन्सार एजेन्टसम्म मतियार’

   
’नेपालगन्ज – भन्सार विभागले राजश्व चुहावट कार्यमा लेखापरीक्षकदेखि भन्सार एजेन्टसम्मले मतियारको भूमिका खेलेको निष्कर्ष निकालेको छ । विभागका अनुसार, राजश्व चुहावट गर्ने गराउने कार्यमा लेखापरीक्षक, कर सहयोगी, भन्सार एजेन्ट समेत प्रत्यक्षरुपमा संलग्न हुने, मतियारी गर्ने जस्ता पेशागत मर्यादा विपरीत समेत क्रियाकलाप हुने गरेको छ । भन्सार विभागले साउन–असोज २०७८ को राजश्व बुलेटिन प्रकाशित गरेको छ । उ
लुम्बिनी सरकारको कृषकलाई ब्याज अनुदान कार्यक्रम ‘हात्ती आयो फुस्सा’ सावित

लुम्बिनी सरकारको कृषकलाई ब्याज अनुदान कार्यक्रम ‘हात्ती आयो फुस्सा’ सावित

   
कृष्ण खनाल(बुटवल टुडेबाट) बुटवल- रुपन्देहीको सैनामैनाका एक किसानले लुम्बिनी प्रदेश सरकारले ल्याएको शुलभ कर्जा (व्याजमा अनुदान) कार्यक्रम अन्र्तगत कर्जा लिने योजना बनाए । पशुपंक्षी फर्म भएका उनले भैरहवामा रहेको प्रदेश सरकार मतहतको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा गए । त्यहाँ प्रदेश सरकारले नै नियुक्ती गरेको अधिकृत स्तरको कर्मचारीले उनको ‘विजनेश प्लान’ बनाईदिए । त्यसपश्चात उन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गुल्मीको कफी ‘टेष्ट’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गुल्मीको कफी ‘टेष्ट’

   
नेपालगन्ज–पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली बुधवार बाँके र बर्दियाका कार्यकर्ता भेटघाटमा व्यस्त रहे । बर्दियाको भेला सकिना साथ उनी नेपालगन्ज आए । कार्यक्रम थियो–सिद्धार्थ भ्यूमा । हलभित्र प्रवेश गर्नु अघि उनले केहीबेर होटलमा बिश्राम लिए । सोही क्रममा सिद्धार्थ बिजनेश ग्रुपका प्रबन्धक केशव न्यौपाने सहितले पूर्वप्रधानमन्त्री ओलीलाई स्वागत गरे । पूर्वप्रधानमन्त्री ओलीले पनि स
फुर्तिला ओली, उत्साहित कार्यकर्ता

फुर्तिला ओली, उत्साहित कार्यकर्ता

   
नेपालगन्ज– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक जिवनमा एकसाथ दुईवटा घटना व्यहोर्नुपर्यो । एउटा अदालतको आदेशबाट सत्ताच्यूत हुनुपर््यो भने अर्को एमाले विभाजन खेप्नुपर्यो । दुबै घटना व्यहोरेका ओली यतिबेला पार्टीको सभाहरुमा सहभागि हुन देश दौडाहमा छन् । दुईपटक मृगौला फेरेका ओलीले भ्याइरहेको दौडाह देखेर कयौं अचम्म मान्छन् । अदालतले सत्ताच्यूत गरे पनि जनादेशबाट फेरी सिंह दरवार प्
बाँके र बर्दियामा आज केपी शर्मा ओलीको सम्बोधन, यस्तो छ तयारी

बाँके र बर्दियामा आज केपी शर्मा ओलीको सम्बोधन, यस्तो छ तयारी

   
नेपालगन्ज - पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकैदिन बाँके र बर्दियाका कार्यकर्तालाई सम्बोधन गर्दै छन् । लामो समयको अन्तरालपछि अध्यक्ष ओली नेपालगन्ज आउन लागेका हुन । उनलाई नेपालगन्जमा भव्य स्वागतको तयारी गरिएको छ । पूर्व प्रधानमन्त्री ओलीलाई नेपालगन्ज विमानस्थल देखि बर्दियाको कार्यक्रम र त्यहाँबाट पुनः नेपालगन्ज सम्म युवा संघले स्कटिङ गर्ने छ । अध्यक्ष ओल
बाँकेका उद्योगमा कोभिड प्रभाव : फलामे डण्डि उत्पादन घट्ने, तेल उत्पादन बढ्ने

बाँकेका उद्योगमा कोभिड प्रभाव : फलामे डण्डि उत्पादन घट्ने, तेल उत्पादन बढ्ने

   
नेपालगन्ज –नेपाल राष्ट्र बैंकले लुम्बिनी प्र्रदेशको आर्थिक वर्ष २०७७/७८ को प्रथम अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलबस्तु, नवलपरासी, बाँके र बर्दिया जिल्लाहरुका सम्बन्धित उद्योगहरुबाट प्राप्त भएको जानकारी, सूचना र तथ्याङ्कको आधारमा औद्योगिक उत्पादनका परिदृष्य यसरी समावेश गरिएको छ । - बागेश्वरी आइरन एण्ड स्टील प्रा.लि.,नेपालगंजले उपलब्ध गर
ऐनबहादुर मल्ललाई बाँके ट्राफिक प्रमुखको जिम्मेवारी

ऐनबहादुर मल्ललाई बाँके ट्राफिक प्रमुखको जिम्मेवारी

   
नेपालगन्ज,असोज ५ । वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्जको रुपमा सफलतापुर्बक जिम्मेवारी बहन गर्नुभएका प्रहरी निरीक्षक ऐन बहादुर मल्लको जिल्ला ट्राफिक प्रमुखको रूपमा बाँकेमा सरुवा भएको छ । मल्लले नेपालगन्ज सहित इलाका प्रहरी कार्यालय खजुराखुद्रको इन्चार्जको रूपमा समेय जिम्मेवारी निर्बाह गरेका कारण बाँकेको ट्राफिक समस्या र यसको समाधानका बारेमा नजिकबाट बुझ्नु भएको छ । पोखरामा ट्राफिक प्रमुख
पदकको इज्जत जोगाउने परमुल बस्नेत जो बाँकेमा लोपन्मुख मौरी संरक्षण गरिरहेका छन्

पदकको इज्जत जोगाउने परमुल बस्नेत जो बाँकेमा लोपन्मुख मौरी संरक्षण गरिरहेका छन्

   
नेपालगन्ज -अति नै दुर्लभ अवस्थामा पुगेको पुत्काको मौरीको संरक्षणमा जुटेका कोहलपुर ११ का परमुल बस्नेतलाई संघीय सरकारले समाजसेवा रत्न पदकबाट विभूषित गरेको छ । संविधान दिवशको अवसरमा उनलाई विभूषित गर्ने निर्णय गरिएको हो । बसपार्क वनवाटिका निवासी ५१ वर्षीय बस्नेत नेपाली सेनाका सेवानिवृत्त सुवेदार हुन् । २० वर्ष सेनाको जागिर खाएका उनी अहिले माहुरीपालक कृषकका रुपमा परिचित छन् । अन्य जातका माहुर
सरकारको विवादास्पद निर्णय : आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन !

सरकारको विवादास्पद निर्णय : आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन !

   
काठमाण्डौं -राजस्व छुटमा विवादास्पद निर्णय गरेको सरकारले लगानीमा आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन गर्ने अर्को विवादास्पद निर्णय गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी, भ्रष्ट कर्मचारीले कमाएको पैसा वैधानिक बनाउने ध्येयले ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था राखेर ‘आयकर ऐन संशोधन’ गर्न लागिएको हो। अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेस गरेको आर्थिक अध्यादेशमा ‘आय