मदनजयन्तीमा बाँकेमा बृहत् बृक्षाराेपण,पाँचसय बिरुवा लगाइयो
नेपालगन्ज । जननेता मदन भण्डारीकाे ७४ औं जन्मजयन्तीकाे अवसरमा शनिबार बाँकेमा नेकपा एमालेले बृहत् बृक्षाराेपण गरेकाे छ । मदन भण्डारी फाउन्डेसन र नेपाल उद्योग तथा ब्यवसायी महासंघले त्यसकाे अगुवाई गरेका थिए ।
मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धितालकाे अगुवाइमा नेकपा एमाले बाँकेकाे पार्टी कार्यालय परिसरमा बृक्षाराेपण गरियाे । पार्टी केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज शान्ती ढकाल,केन्द्रीय









