नियमित समाचार

अनकन्टार जंगलमा पाँचसय भैंसीपालन,भनिसाध्य छैन किसानकाे दु:ख (भिडियो)

अनकन्टार जंगलमा पाँचसय भैंसीपालन,भनिसाध्य छैन किसानकाे दु:ख (भिडियो)

   
https://youtu.be/baYVaAKhOVo?si=YPiOPCyUNHEDdBLp डुडुवा (बाँके) २२ असार । वरिपरि घनाजंगल । बिचमा गाेठहरु । भित्र र बाहिर झन्डै पाँच सय भैंसीहरु । हिलाम्मे गाेठहरु स्याहार्दै,नियाल्दै किसानहरु । याे दृश्य बाँकेकाे डुडुवा गाउँपालिका -५ खजुरागाैडीकाे हाे । कम्दीचाेकदेखि  उत्तर दुईकिलाेमिटर जंगल नै जंगलकाे बाटाे छिचोल्दै गएपछि पुगिन्छ याे ठाउँ । जहाँ कम्दीका यादव समुदायले भैंसी पालिरहेका छन् । यसरी
अति दुर्गम हुम्ला जिल्ला पूर्णखाेप सुनिश्चितता

अति दुर्गम हुम्ला जिल्ला पूर्णखाेप सुनिश्चितता

   
नेपालगन्ज । अति दुर्गम जिल्ला हुम्लालाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएको छ । खाेप पुर्‍याउ धाैधाै पर्ने जिल्लामा निकै मिहिनेतका साथ पूर्णखाेप घाेषणा गर्न सम्भव भएको स्वास्थ कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले बताउनुभयो । 'सब‌ैकाे सहकार्य,मिहिनेतका कारण याे सम्भव भएको हाे । याे अवसरमा म सबैलाई धन्यवाद दिन्छु ।' -डा तिवारीले भन्नुभयाे । बालबालिकाले १५ महिनाको उमेरभित्र
जसले उन्नतजातका पाठापाठी उत्पादन गरिरहेका छन्,बेच्न भ्याईनभ्याई छ(भिडियो सहित)

जसले उन्नतजातका पाठापाठी उत्पादन गरिरहेका छन्,बेच्न भ्याईनभ्याई छ(भिडियो सहित)

   
https://youtu.be/DARnoHC0piM?si=BTCiuMW2RngU-He2 नेपालगन्ज । बाँकेकाे डुडुवा-५ कम्दी गाउँका केबलसिह बाेहरा दुईपटक मलेसिया जानुभयाे । त्यहाँबाट आर्जन गरेकाे केही पैसाले गरिरहनुभएको बाख्रापालन उदाहरण बनेकाे छ । बाँकी भिडियोमा..... https://youtu.be/f-U49jjJxKk?si=wNHSm2Smo3KrL5_m
गुर्भाकाेट वडा नं.४ द्वारा १७ सय ६० वटा फलफूलका बिरुवा वितरण

गुर्भाकाेट वडा नं.४ द्वारा १७ सय ६० वटा फलफूलका बिरुवा वितरण

   
सुर्खेत । गुर्भाकाेट नगरपालिका वडा नं. ४ ले बृक्षाराेपण र फलफुल उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । साेही नीति अन्तरगत शुक्रबार वडाका नागरिकलाई सत्र सय ६० वटा बाेट विरुवा विरुवा वितरण गरिएकाे अध्यक्ष रामबहादुर डाँगीले बताउनुभयो । वडाले आँपकाे ६ सय ४०,लिचीकाे ५ सय ८० र कागती ५ सय ४० वटा बाेट वितरण गरेकाे छ । यी सबै बाेट बिरुवामा ५०% अनुदान दिइएको छ । वडा अध्यक्ष डाँगीले वडामा फल
नेपालगन्ज वडा नं. ४ ले बनायो ब्याटमिन्टन काेर्ट,शनिवारबाट प्रतियाेगिता

नेपालगन्ज वडा नं. ४ ले बनायो ब्याटमिन्टन काेर्ट,शनिवारबाट प्रतियाेगिता

   
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले खुल्ला ब्याटमिन्टन प्रतियाेगिता आयोजना गर्दैछ । ब्याटमिन्टन काेर्ट उद्घाटनसंगै प्रतियाेगिता समेत हुने अध्यक्ष गाेपाल पुनले जानकारी दिनुभयाे । शनिवार चार बजे काेर्टकाे उद्घाटन हुने छ । खेलकाे विकासका लागि यस्ताे गर्न लागिएको पुनले बताउनुभयो ।
नेपालगन्जमा बन्याे गर्मीमा बस्ने ‘कुलिङ सेन्टर’

नेपालगन्जमा बन्याे गर्मीमा बस्ने ‘कुलिङ सेन्टर’

   
बाँके । देशकै गर्मी हुने ठाउँ हाे नेपालगन्ज । यहाँ हुने गर्मीमा जनजीवन प्रभावित हुन्छ । त्यसैलाई मध्यनजर गर्दै 'कुलिङ सेन्टर' निर्माण गरिएको छ ।  नेपालगन्ज उप-महानगरपालिका वडा नं.४ बसपार्कमा कुलिङ सेन्टर निर्माण गरिएको अध्यक्ष गाेपाल पुनले जानकारी दिनुभयाे । गर्मीले समस्या परेका साठ्ठी जनासम्म अट्ने गरि कुलिङ सेन्टर निर्माण गरिएको हाे । जहाँ चार वटा एसी,चारवटा पंखा,एउटा वाटर कुलर(खानेपानी) र ब
लुम्बिनी प्रदेशकाे बजेट, कुन जिल्लामा कति ?

लुम्बिनी प्रदेशकाे बजेट, कुन जिल्लामा कति ?

   
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको ३८ अर्ब ९१ करोड रुपैयाँको बजेटमा दाङ जिल्लाले मात्रै करिब २५ प्रतिशत, अर्थात् ९ अर्ब ६७ करोड रकम पाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभामा प्रस्तुत गरेको जिल्लागत बजेट विवरणमा सबैभन्दा कम अर्थात् कुल बजेटको २.२ प्रतिशत बजेट रुकुम पूर्वमा गएको देखिएको छ । जिल्लागत विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्
सदावहार उत्कृष्ट नतिजा ल्याउँछ सगरमाथा

सदावहार उत्कृष्ट नतिजा ल्याउँछ सगरमाथा

   
सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, कारकाँदो, नेपालगन्ज–१८ ले यो वर्ष समेत शैक्षिक सत्र २०८१ को एसईई (SEE) परीक्षामा शतप्रतिशत सफलता हासिल गर्दै आफ्नो गौरवपूर्ण शैक्षिक इतिहासलाई निरन्तरता दिएको छ । गत वर्षको जस्तै यस वर्ष पनि परीक्षामा सहभागी भएका सम्पूर्ण ४४ जना विद्यार्थीहरू उत्कृष्ट अंक ल्याई पूर्णरूपमा सफल भएका छन् । लगातार १३ वर्षदेखि सतप्रतिशत नतिजा ल्याउने यस स्कूलले स्कूलको गरिमा क
कुलिङ पिरियडमा ‘बाहेक’ शब्द घुसाउनेलाई हदैसम्म कारवाही गर्न माग

कुलिङ पिरियडमा ‘बाहेक’ शब्द घुसाउनेलाई हदैसम्म कारवाही गर्न माग

   
नेपालगन्ज । निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरु नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा परेको छ । राज्यव्यवस्था समितिबाट तयार पारेको प्रतिवेदन अनुसार प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा दुईथरी व्यवस्था समावेश भएको हो । एउटा व्यवस्थामा विशिष्ट र प्रथम श्रेणीका लागि राखिएको व्यवस्थामा बाहेक शब्द थपिएपछि उच्च पदस्थहरूलाई फेरि घुमाएर सहु
जिभिएनका विद्यार्थीले राेपे धान

जिभिएनका विद्यार्थीले राेपे धान

   
नेपालगन्ज । नेपालगन्जस्थित जिभिएन स्कुलका विद्यार्थीले असार १५ काे अवसरमा आइतबार खेत राेपाई गरेका छन् । विद्यार्थी सहित शिक्षकशिक्षिकन समेत त्यसमा सहभागी भएको विद्यालयका काेर्डिनेटर अभिशेक खनालले बताए । विद्यार्थीलाई ब्यवहारिक ज्ञान दिन यसाे गरिएको खनालले जानकारी दिए । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई रा