पर्यटन राप्तीसाेनारीको प्राथमिकता, ‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिने
नेपालगन्ज । राप्ती सोनारी गउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि १ अर्ब २० करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका कार्यालय अगैयामा मंगलबार १७ औँ अधिवेशनमा सभाका उपाध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले १ अर्ब २० करोड ६ सय २९ हजार बराबरको अनुमानित आय/व्यय विवरण सार्वजनिक गरेकी हुन् ।
उक्त सभामा गाउँपालिका अध्यक्ष एवम् सभाअध्यक्ष तप्तबहादुर









