नियमित समाचार

ओखलढुङ्गाबासीको औसत आयु धेरै,बाँके र पाँचथरकाे कम

ओखलढुङ्गाबासीको औसत आयु धेरै,बाँके र पाँचथरकाे कम

   
नेपालगन्ज । ओखलढुङ्गा जिल्लाका बासिन्दाहरूको आयु औसत नेपालीको भन्दा धेरै भएको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा हालै सार्वजनिक नेपालमा मृत्युदरसम्बन्धी प्रतिवेदनअनुसार त्यहाँको जन्ममा अपेक्षित आयु (जीवनप्रत्यासा) ७५.६ वर्ष छ । यो नेपालमै सर्वाधिक हो । प्रतिवेदनअनुसार जन्मदाको अवस्थामा पुरुष तथा महिलाको संयुक्त जीवनप्रत्याशा नेपालको हकमा ७१.४ वर्ष रहेको छ । महिलाको हकमा यो मान ७४.

‘जिभिएन’लाई उत्कृष्ट राष्ट्रिय शिक्षा पुरस्कार सम्मान

   
बाँके । नेपालगन्जस्थित जिभिएन स्कुल राष्ट्रिय  शिक्षा उत्कृष्ट पुरस्कार-२०२५ बाट सम्मान गरिएको छ । शनिबार राजधानी काठमाडौं आयोजना गरिएको बृहत् कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हाे । फोकस नेपाल नामक संस्थाले शिक्षा क्षेत्रमा याे सम्मान प्रदान गर्दै आएको छ । उक्त सम्मान कलेजका सिइओ गणेश भण्डारी र संयोजक खुमलाल शर्माले ग्रहण गरेका थिए । बिद्यार्थी,अभिभावक,शिक्षकशिक्षिका एवं कर्मचारीकाे मिहिन
‘बृहत् जनसहभागिता’मा नेपालगन्ज-१८ काे वडा भेला

‘बृहत् जनसहभागिता’मा नेपालगन्ज-१८ काे वडा भेला

   
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले आर्थिक वर्ष २०८२/८३ को नगरसभाबाट पारित नगर विकास योजनालाई मूर्तरूप दिन शनिवार बृहत् भेला आयोजना गरेकाे छ । वडाध्यक्ष दिपककुमार बर्माका अनुसार, भेलाको मुख्य उद्देश्य स्थानीय स्तरबाट योजना छनोट गरी प्राथमिकता निर्धारण गर्नु थियाे जसले गर्दा आगामी बजेट निर्माणमा जनसहभागिता सुनिश्चित गरेकाे छ । वडा भेलामा सहभागी टोल र बस्तीका बासिन्दाले स्वास्थ्य, क
अवैध सुर्तीजन्य बस्तुकाे गाेदामै राजश्वकाे छापा, ठुलो मात्रामा सामान बरामद

अवैध सुर्तीजन्य बस्तुकाे गाेदामै राजश्वकाे छापा, ठुलो मात्रामा सामान बरामद

   
जयपति ढकाल बाँके - सरकारले बिना इजाजत सुर्तिजन्य वस्तुको कारोबार गर्ने, नक्कली अन्त:शुल्क स्टीकर प्रयोग गरि मदिरा तथा सुर्तिजन्य बस्तुको उत्पादन, भण्डारण,पैठारी,बिक्रिबितरण गर्ने बिरुद्द कडा नीति अख्तियार गर्दै गएको सन्दर्भमा आन्तरिक राजस्व कार्यालय नेपालगंजले अवैध रूपमा बिक्रिवितरण तथा भण्डारण गरिएका ठूलो परिमाणका चुरोट तथा सुर्तिजन्य वस्तुहरू बरामद गरेको छ। आन्तरिक राजस्व कार्यलय ने
स्वास्थ्यक्षेत्रमा खजुरामा नविनत्तम याेजना कार्यान्वयन

स्वास्थ्यक्षेत्रमा खजुरामा नविनत्तम याेजना कार्यान्वयन

   
नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिकामा स्वास्थ्यक्षेत्रमा केही उदाहरणीय कार्यक्रम संचालन भइरहेका छन् । अध्यक्षसंग ज्येष्ठ नागरिक,उपाध्यक्षसंग सुत्केरी,बालबालिका लाई कुपोषणरहित बनाउनदेखि दिर्घराेगी प्रती उत्तरदायी जस्ता मुख्य कार्यक्रमबाट स्थानीय नागरिक प्रत्यक्ष लाभ उठाएका छन् । 'यी महत्त्वपूर्ण कार्यक्रम हुन । त्यसबाहेकका कार्यक्रम पनि प्रभावकारी तरिकाले संचालन भइरहेका छन् ।' खजुरा स्वास्थ्य
तीन दशकदेखि ‘आरन पिट्ने’लाई ओत

तीन दशकदेखि ‘आरन पिट्ने’लाई ओत

   
मीन मल्ल लगञ्जको नेपाल वायुसेवा निगमको नजिक सडक छेउमा फलाम पिट्ने आरन थापेको ३० वर्ष पुगेछ । वर्षौं वर्षसम्म खुला आकासमुनि यति लामो समय बिताउन सायद कसैलाई सजिलो छैन होला । यतिका वर्षसम्म फलाम पिट्दा पिट्दै जिन्दगी नै उत्तरार्धसम्म आइपुगेको रहेछ । फलामका औजार बनाउन बाहेक अरु कामले त्यस ठाउँमा कोही पुगेका रहेनछन् । तातो हावाले छटपटाइरहेका यी व्यक्ति जब हामी घाम छेक्ने ठूलो छाता, पान
कार्यविधि र निर्देशिका बनाउन अब्बल राप्तीसाेनारी गाउँपालिका

कार्यविधि र निर्देशिका बनाउन अब्बल राप्तीसाेनारी गाउँपालिका

   
नेपालगन्ज : राप्ती सोनारी गाउँपालिका नीति नियम, विधि र पद्धतिमा चलेको पालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताएका छन् । ‘राप्ती सोनारी गाउँपालिका नीति नियम, विधि र पद्धतिमा चलेको छ गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले भने–‘त्यसका लागि गाउँपालिकाले बनाउनुपर्ने अधिकांश ऐन, कानुन , कार्यविधि र निर्देशिका बनाएको छ ।’ पौडेल नेतृत्वको जनप्रतिनिधि निर्वाचित भएर आए यता यी काममा महत्त्वपूर्ण याेगदान द
‘किसान परिचयपत्र देउ,पेन्सनकाे ब्यवस्था गर’

‘किसान परिचयपत्र देउ,पेन्सनकाे ब्यवस्था गर’

   
नेपालगन्ज : अखिल नेपाल किसान महासंघ बाँकेले किसान परिचयपत्र जारी गरि 'किसान पेन्सन' उपलब्ध गराउन माग गरेकाे छ । स्थानीय तहको बजेटमा किसानका समस्या समाधानको लागी जिल्लास्थित ८ वटै स्थानीय तहमा मागपत्र बुझाएको महासंघले किसान पेन्सनकाे अवधारणा अघि बढाएको हो । जिल्ला अध्यक्ष कृष्ण बिक्रम केसीका अनुसार,किसानकाे हित हुने १७ बुँदे माग पालिका समक्ष बुझाइएको छ । हेर्नुस माग १. यस पालिकाले आगामी आर्थिक
नरैनापुर गाविसका तत्कालीन गाविस अध्यक्ष,सचिव सहित १९ जना विरुद्ध मुद्दा

नरैनापुर गाविसका तत्कालीन गाविस अध्यक्ष,सचिव सहित १९ जना विरुद्ध मुद्दा

   
नेपालगन्ज । 'फर्जी' ज्येष्ठ नागरिक तयार गरि बृद्धभत्ता दुरुपयोग गरेकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तव, सचिव सहित सत्रजना विरुद्ध बिशेष अदालत काठमाडौं अभियाेगपत्र दर्ता गरेकाे छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाविस सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने खाने गरेको अख्तियारले जानकारी दिएको छ । सामाजिक सु
वडामा ‘खुल्ला जिम’ र ‘पार्क’

वडामा ‘खुल्ला जिम’ र ‘पार्क’

   
बाँके । नेपालगन्ज  उपमहानगरपालिका वडा नम्बर १८ ले खुल्ला जिम र पार्क निर्माणलाई प्राथमिकता दिएको छ । शहरीकरणसंगै खुल्ला ठाउँको अभाव नहाेस् भनेर यस्ताे गरिएको अध्यक्ष दिपक बर्माले बताउनुभयो । हेर्नुस् अध्यक्ष बर्मासंग गरिएको भिडियो संवाद https://youtu.be/R6uca-jOnGU?si=p7Sh5EJgHZNdxwTy