आगामी बजेटमा यस्ता छन् नरैनापुर गाउँपालिकाका प्राथमिकता
बाँके (नरैनापुर) : नरैनापुर गाउँपालिकाले आफ्नो १८ औं गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष एवम् सभाध्यक्ष शैयद इस्तियाक अहमद शाहले गाउँसभामामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
यस्तै उपाध्यक्षका तर्फबाट नरैनापुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष एवम् सभाका सदस्य प्रेमचन्द्र मौर्यले ५१ करोड ६३ लाख ३८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत ग









