लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बाँकेकाे आयोजक समिति अध्यक्षमा पुलामी
नेपालगन्ज । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बाँकेको आयोजक कमिटी अध्यक्ष अध्यक्ष प्रेम पुलामी मगर चयन भएका छन् ।
उपाध्यक्ष पल्टुराम थारू, सचिव चेत बहादुर घर्ती, उप सचिव टेक बहादुर गुरूङ्ग,उपसचिव चित्रा श्रीस लगायत रहेका छन् ।
साेमवार भएको विस्तारित बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका ईन्चार्ज कमरेड थम माया थापामगर,केन्द्रीय अध्यक्ष पासाङ शेर








