कार्यविधि र निर्देशिका बनाउन अब्बल राप्तीसाेनारी गाउँपालिका
नेपालगन्ज : राप्ती सोनारी गाउँपालिका नीति नियम, विधि र पद्धतिमा चलेको पालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताएका छन् ।
‘राप्ती सोनारी गाउँपालिका नीति नियम, विधि र पद्धतिमा चलेको छ गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले भने–‘त्यसका लागि गाउँपालिकाले बनाउनुपर्ने अधिकांश ऐन, कानुन , कार्यविधि र निर्देशिका बनाएको छ ।’ पौडेल नेतृत्वको जनप्रतिनिधि निर्वाचित भएर आए यता यी काममा महत्त्वपूर्ण याेगदान द








