राष्ट्रिय स्वास्थ्यकर्मी महासंघकाे स्थापना दिवसमा बाँकेमा रक्तदान कार्यक्रम
नेपालगन्ज । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको २० औं स्थापना दिवस जेष्ठ २७ गते संगठन जिल्ला कमिटी बाँकेले रक्तदान कार्यक्रमको आयोजना गरि मनाएको छ
संगठन स्थापना दिवसको अवसरमा बाँके अध्यक्ष राजन कुमार शाही ले संगठनको २० वर्षे यात्रा सहज र सरल थियन बिभिन्न कालखण्डहरू पार गर्दै अग्रजहरू हरूको महत्वपूर्ण योगदान संगै सबैको साझा संघर्ष, ऐक्यबद्धता र समर्पणले आज संगठनले यो उचाई हासिल गरेको छ,









