नियमित समाचार

प्रदेश ५ को नीति तथा कार्यक्रमका चार प्राथमिकता यस्ता छन्

प्रदेश ५ को नीति तथा कार्यक्रमका चार प्राथमिकता यस्ता छन्

   
बुटवल १० जेठ :  प्रदेश-५ सरकारले आर्थिक वर्ष २०७७र०७८ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । स्वास्थ्य, कृषि, रोजगार र उद्योग प्राथमिकतामा राख्दै प्रदेश-५ को नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । प्रदेश प्रमुख धर्मनाथ यादवले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड-१९ को महामारीको असर न्यून भएसँगै प्रदेशको राजधानी र नामकरण तोक्ने काम प्रदेशसभाबाट सम्पन्न गर्ने र राजधानी तोकिएको स्थानमा
बाँकेको नरैनापुरमा २७ जना नयाँ कोरोना संक्रमित थपिए, बढैयातालमा एक जनामा देखियो

बाँकेको नरैनापुरमा २७ जना नयाँ कोरोना संक्रमित थपिए, बढैयातालमा एक जनामा देखियो

   
बाँके १० जेठ : बाँकेको नरैनापुरमा फेरि २७ जना कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर ४ स्थित मदरसा क्वारेन्टाइनका ६ जना, वडा नम्बर १ को नेपाल राष्ट्रिय प्रावि महतनिया क्वारेन्टाइनका ६ जना र वडा नम्बर ३ राष्ट्रिय प्रावि गेगलीका १५ जना गरी आज मात्रै २७ जनामा कोरोना देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल
कोरोना उपचारमा  ‘असहयोग’ गर्ने मेडिकल कलेजलाई प्रदेश ५ सरकारको ‘चेतावनी’ पत्र

कोरोना उपचारमा ‘असहयोग’ गर्ने मेडिकल कलेजलाई प्रदेश ५ सरकारको ‘चेतावनी’ पत्र

   
कृष्ण मल्ल/ हेल्थपोष्ट नेपालबाट बुटवल १० जेठ : कोरोना भाइरस (कोभिड १९) नियन्त्रण व्यवस्थापनमा निजी स्वास्थ्य संस्थाहरुले सरकारलाई सहयोग नगरेपछि प्रदेश ५ सकारले अटेर गर्ने मेडिकल कलेजलाई पत्र काटी चेतावनी दिएको छ । कोभिड १९ नियन्त्रणको लागि प्रदेश नं ५ प्रदेश सरकारले अघि सारेको योजनाहरु कार्यान्वयनमा ती संस्थाहरुले वेवास्ता गरेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले पत्रमार्फत चेतावनी दिएको
नरैनापुरमा अवरोधपछि स्वास्थ्यकर्मी भन्छन् -रोग नियन्त्रण गर्न खोज्दै छौ कि फैलाउन ?

नरैनापुरमा अवरोधपछि स्वास्थ्यकर्मी भन्छन् -रोग नियन्त्रण गर्न खोज्दै छौ कि फैलाउन ?

   
बाँके १० जेठ : बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना संक्रमितका कारण एक जना युवकको मृत्यु भइसकेको छ । ८१ जना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले रेड जोन घोषणा गरी सम्पूर्ण आवात जावत बन्द गरेको अवस्थामा संक्रमितलाई आइसोलेशनमा ल्याउन गएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स माथि पटक पकट अवरोध सिर्जना भइरहेको छ । शुक्रवार राती क्वारेन्टाइनबाट १३ जना संक्रमित आइसोलेसन अस्पताल ल
बाँकेमा १४ जना कोरोना संक्रमित थपिए, राप्तीसोनारीमा पहिलो पटक देखियो

बाँकेमा १४ जना कोरोना संक्रमित थपिए, राप्तीसोनारीमा पहिलो पटक देखियो

   
नेपालगन्ज ९ जेठ : बाँकेमा शुक्रवार थप १४ जना कोरोना पोजेटिभ भेटिएका छन् । यसअघि एक सय जना संक्रमित र एक जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रवार १ जना राप्तीसोनारी र १३ जना नरैनापुरका कोरोना पोजेटिभ थपिएका हुन् । नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ । राप्तीसोनारी गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै बाँकेका चार वटा स्थानीय तहमा को
बाँकेमा आइसोलेशन र क्वारेन्टाइन सुधारको प्रतिवद्धता

बाँकेमा आइसोलेशन र क्वारेन्टाइन सुधारको प्रतिवद्धता

   
नेपालगन्ज ९ जेठ : बाँकेमा रहेका क्वारेन्टाइन र आइसोलेशनमा देखिएका समस्या समाधान गर्दै लैजान तर्फ सरोकारावाल निकायले प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेको तर्फबाट सहकाय प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका तर्फबाट प्रमुख धिरजंग शाहले यस्तो बताएका हुन । प्रेस संगठन बाँकेले गरेको भर्चुअल मिट द् प्रेसमा पत्रकारहरुसंग बोल्दै उपाध्याय र श
स्वास्थ्यकर्मीले दिएको फुल बोकेर मुस्कुराउँदै घर फर्किए कोरोनामुक्त हुनेहरु

स्वास्थ्यकर्मीले दिएको फुल बोकेर मुस्कुराउँदै घर फर्किए कोरोनामुक्त हुनेहरु

   
बाँके ९ जेठ : बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये २१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किएका हुन । कोरोना जितेर घर फर्किदा उनीहरुमा बेग्लै उत्साह र खुःसी थियो । स्वास्थ्यकर्मीले गम्छा अनि हातमा फुल थमाए । उनीहरले घरमा बसेर के गर्ने ? के नगर्ने भन्ने तालिका दिएर पठा
नेपालगन्जमा स्वर्गद्धारीटोलद्धारा रक्तदान कार्यक्रम आयोजना

नेपालगन्जमा स्वर्गद्धारीटोलद्धारा रक्तदान कार्यक्रम आयोजना

   
नेपालगन्ज ९ जेठ : लकडाउनका क्रममा रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै स्वर्गद्धारी टोल, नेपालगन्जले शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष रोमाराम पण्डितको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा दुई दर्जनले रगत दान गरेका थिए । अध्यक्ष पण्डितले महामारीका समयमा रगत अभाव नहोस् भन्ने उदेश्य राखेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
बाँकेमा नयाँ दुई जना थपिएसंगै कोरोना संक्रमितको संख्या १ सय १ पुग्यो

बाँकेमा नयाँ दुई जना थपिएसंगै कोरोना संक्रमितको संख्या १ सय १ पुग्यो

   
नेपालगन्ज ८ जेठ : बाँकेमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । बिहिवार थप दुई जना थपिएसंगै संक्रमितको संख्या एक सय १ पुगेको हो । यसअघि उक्त संख्या ९९ थियो । जिल्लाको नरैनापुर गाउँपालिकामा यस अघि एकजनाको मृत्यु भइसकेको छ । उनी सहित एक सय १ पुगेको हो । सोही ठाउँमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । त्यस्तै नेपालगन्जमा २५ जना र खजुरागाउँपालिकामा २ जना संक्रमित फेला परेका छन् । बिहिवा