नियमित समाचार

बाँकेमा आइसोलेशन/क्वारेन्टाइनको व्यवस्थापनमा ध्यान दिन र लकडाउनको पालना गर्न अपील

बाँकेमा आइसोलेशन/क्वारेन्टाइनको व्यवस्थापनमा ध्यान दिन र लकडाउनको पालना गर्न अपील

   
नेपालगन्ज ८ जेठ : नेपालगन्ज उद्योग वाणिज्य संघले सरकारसंग बाँकेमा आइसोलेशन, क्वारेन्टाइनको व्यवस्थापन प्रभावकारी बनाउन र नागरिकसंग लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्न अनुरोध गरेको छ । कोरोना संक्रमणको अवस्था दिनप्रतिदिन बढ्दै गइरहेका बेला संघको यस्तो धारणा आएको हो । हेर्नुहोस् संघको प्रेस बिज्ञप्ती प्रेस विज्ञप्ती नेपालमा कोरोना (कोभिड–१९) को संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ भने आगामी
जिभिएन कलेजले नृत्य र बक्तृत्वकला प्रतियोगिता गर्दै, घरमै बसेर प्रतिस्पर्धा गर्ने अवसर

जिभिएन कलेजले नृत्य र बक्तृत्वकला प्रतियोगिता गर्दै, घरमै बसेर प्रतिस्पर्धा गर्ने अवसर

   
नेपालगन्ज ८ जेठ : नेपालगन्ज–११ स्थित जिभिएन कलेजले ‘लकडाउन’मा घरमै बसिरहेका विद्यार्थीका लागि एकल नृत्य र बक्तित्वकला प्रतियोगिता आयोजना गरेको छ । अनलाइनका माध्यमबाट बिद्यार्थीहरुले घरमै बसेर यि दुई प्रतियोगितामा भाग लिन पाउँने छन् भने आर्कषक पुरस्कार राशी राखिएको कलेजका सिइओ गणेश भण्डारीले बताए । भण्डारीका अनुसार, एसइइका विद्यार्थीका लागि लक्षित गरी कोरोनाले विद्यार्थीमा पारेको असर र चुनौत
कोरोना संक्रमितलाई कोहलपुर स्थानान्तरणका क्रममा भएको अवरोधप्रति प्रदेश कृषीमन्त्री दुःखी

कोरोना संक्रमितलाई कोहलपुर स्थानान्तरणका क्रममा भएको अवरोधप्रति प्रदेश कृषीमन्त्री दुःखी

   
नेपालगन्ज ८ जेठ : प्रदेश नं. ५ की कृषी मन्त्री आरती पौडेलले नरैनापुरका कोरोना संक्रमितलाई कोहलपुरस्थित कृषी तालिम केन्द्रमा स्थानान्तरण गर्ने क्रममा भएको अवरोध प्रति दुःख व्यक्त गरेकी छन् । नरैनापुरका ४१ जना संक्रमितलाई आइसोलेशनका लागि ल्याउने क्रममा राती अवरोध सिर्जना भएको हो । मन्त्री पौडेलले प्रेस बिज्ञप्ती जारी गरी उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मुस्किल अवस्थामा एकले अर्कोलाई सहयोग
गुर्भाकोटको मदन -आश्रित धारामा फेरी बग्यो कलल पानी…

गुर्भाकोटको मदन -आश्रित धारामा फेरी बग्यो कलल पानी…

   
गुर्भाकोट(सुर्खेत) १० जेठ : गुर्भाकोट नगरपालिका - ९ मा रहेको मदन आश्रित धारा पुर्ननिर्माण गरिएको छ । लामो समयदेख बन्द रहेको धाराको पुर्ननिर्माणको काम सकिएको उपभोक्रा समितिका अध्यक्ष अम्मरराज ओलीले बताए । गुर्भाकोट  नगरपालिका वडा नं ९ को आर्थिक सहयोग र स्थानीयको श्रमदानमा उक्त धारा पुर्ननिर्माण गरिएको हो । धारासंग रहेको चौतारमिा दैनिक संयौ बटुवाहरु सुस्ताउथे । त्यही धाराको चिसो पानी पिउँथ
‘भ्रम र उत्तेजना फैलाएर आइसोलेसन र क्वारेन्टाइन बनाउन रोक्नु गम्भीर अपराध’

‘भ्रम र उत्तेजना फैलाएर आइसोलेसन र क्वारेन्टाइन बनाउन रोक्नु गम्भीर अपराध’

   
नेपालगन्ज ७ जेठ :  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले भ्रम र उत्तेजना फैलाएर आइसोलेशन र क्वारेन्टाइन बनाउन रोक्नु गम्भीर अपराध भएको बताएका छन् । बाँकेको नरैनापुरका ठूलो संख्याका कोरोना संक्रमितलाई उपचारका लागि अन्यत्र लैजाने बिरोध प्रदर्शन भइरहेका बेला मुख्यमन्त्रीले यस्तो टिप्पणी गरेका हुन । सामाजिक सन्जालमा लेख्दै मुख्यमन्त्री पोखरेलले भने -‘भ्रम र उत्तेजना फैलाएर आइसोलेसन र क्वारे
कोहलपुरमा सबै प्रकारका व्यवसाय र बैंकको बाह्य सेवा पूर्णरुपमा बन्द गर्न निर्देशन

कोहलपुरमा सबै प्रकारका व्यवसाय र बैंकको बाह्य सेवा पूर्णरुपमा बन्द गर्न निर्देशन

   
नेपालगन्ज ६ जेठ : कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा लकडाउनको कार्यान्वयनमा कडाई गरेको छ । मंगलवारबाट लागु हुने गरी नगरक्षेत्रमा सबै प्रकारका उद्योग, व्यवसाय बन्द गर्न र बैंक तथा वित्तीय संस्थाको बाह्य सेवा रोक्न निर्देशन दिएको छ ।
कोरोना संक्रमितको व्यवस्थापनका लागि बाँकेमा भयो यस्तो निर्णय

कोरोना संक्रमितको व्यवस्थापनका लागि बाँकेमा भयो यस्तो निर्णय

   
जिल्लास्तरीय कोभिड १९ बिपद् व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमितको व्यवस्थापनका लागि बिभिन्न निर्णय गरेको छ । हेर्नुहोस् निर्णय-
संक्रमितसंग खेलाची

संक्रमितसंग खेलाची

   
बाँके ६ जेठ : बाँकेको नरैनापुर गाउँपालिकामा सोमवार एकैदिन कोरोना संक्रमित भेटिएका ५९ जनालाई थप उपचारका लागि कोरोना बिशेष अस्पतालमा लगिएको छैन् । सोमवार दिउँसो नै उनीहरु संक्रमित भएको पत्ता लागेपछि कहाँ लैजाने भन्नेमा विवाद उत्पन्न भएको छ । जिल्लास्थित बिपद् व्यवस्थापन समितिले नरैनापुर गाउँपालिकाको लक्ष्मणपुर स्वास्थ्यचौकीलाई आइशोलेसन बनाएर त्यही उपचार गर्ने निर्णय गरेको थियो । त्यसका
४७ जना नयाँ संक्रमितलाई राख्न नरैनापुरमा आइसोलेशनमा राख्ने तयारी

४७ जना नयाँ संक्रमितलाई राख्न नरैनापुरमा आइसोलेशनमा राख्ने तयारी

   
बाँके ५ जेठ : बाँकेको नरैनापुर गाउँपालिकामा सोमवार थपिएका ४७ जना कोरोना संक्रमितलाई स्थानीय लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमै राखिने भएको छ । उक्त अस्पताललाई आइसोलेसनको रुपमा स्थापना गरेर त्यही राख्ने निर्णय भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए । त्यसका लागि नेपालगन्जका वेष्र्टन अस्पतालले २५ वेड निःशूल्क उपलब्ध गराएको छ । अन्य न