नियमित समाचार

बाँकेको सिडिओमा रामबहादुर कुरुम्वाङ

बाँकेको सिडिओमा रामबहादुर कुरुम्वाङ

   
काठमाडौं । कोरोना भाइरसको संक्रमित बढ्दै गएको अवस्थामा गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) तथा ८ जना उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले सप्तरीको प्रमुख जिल्ला अधिकारीमा सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ। उनी गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत थिए। गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत उपसचिव शम्भुप्रसाद रेग्मीलाई पर्वत र भुपेन्द्र थापालाई जुम्लाको जिल्ला प्रशासन
हार्दिकतापुर्वक घरमै बसिदिनुहोस् भनेका छौं, अन्यथा ठाउँको ठाउँ कारवाही गर्छौ : एसपी ओली

हार्दिकतापुर्वक घरमै बसिदिनुहोस् भनेका छौं, अन्यथा ठाउँको ठाउँ कारवाही गर्छौ : एसपी ओली

   
    बाँके १२ जेठ :  बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर ओली एक मुठी साग किन्ने बहाना बनाएर दिनभर लकडाउन उल्लंघन गर्ने जस्ता प्रवृत्ती देखिएको बताएका छन् । असामान्य अवस्थामा पनि लकडाउन उल्लंघन नगर्न आग्रह गर्दै एसपी ओलीले अन्यथा ठाउँको ठाउँ कारवाही गरिने चेतावनी दिए । प्रेस संगठन बाँकेको भर्चुअल प्रेस मिटको तेश्रो श्रृखंलामा मंगलवार पत्रकारसंग बोल्दै एसपी ओलीले भने,- अहिलेको विषम
आईतवार थपिएका संक्रमित राप्तीसोनारी वडा नं. ५ का नभई ७ र डुडुवाका दुई/ दुई जना

आईतवार थपिएका संक्रमित राप्तीसोनारी वडा नं. ५ का नभई ७ र डुडुवाका दुई/ दुई जना

   
नेपालगन्ज १२ जेठ : राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले राप्तीसोनारी गाउँपालिका ५ मा आईतवार चार जना संक्रमित थपिएको बिषयलाई सच्चाएको छ । स्थानीय जनप्रतिनिधिले स्वाब परीक्षण नै नगरी कसरी संक्रमित पोजिटिभ भए भन्दै प्रश्न उठाएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले तत्कालै उक्त विषय प्रतिष्ठानलाई जानकारी गराएपछि सच्चाइएको हो । प्रतिष्ठानका अनुसार, आईतवार थपिएक
राप्तीसोनारीमा आज थपिएका संक्रमितबारे अन्यौल, बास्तविकता बुझ्दै जनस्वास्थ्य

राप्तीसोनारीमा आज थपिएका संक्रमितबारे अन्यौल, बास्तविकता बुझ्दै जनस्वास्थ्य

   
बाँके ११ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिकामा आईतवार थपिएका भनिएका चार जना संक्रमितका बारेमा स्थानीय जनप्रतिनिधि अन्यौलमा परेका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले परीक्षण गरी आईतवार सांझ प्रेस बिज्ञप्ती मार्फत थप चार जना संक्रमित फेला परेको बताएको थियो । बिज्ञप्तीमा राप्तीसोनारी गाउँपालिका ५ नं. वडाका चार जना संक्रमित भएको र उनीहरुको नारायणपुर, भवनपुर माविको क्वारेन्टाइनबाट स्वाब
आईतवार राप्तीसोनारीमा चार र बासगढीमा एक जना कोरोना संक्रमित

आईतवार राप्तीसोनारीमा चार र बासगढीमा एक जना कोरोना संक्रमित

   
बाँके ११ जेठ :  बाँकेको राप्तीसोनारी गाउँपालिकामा आईतवार थप चार जना संक्रमित फेला परेका छन् । त्यस्तै बर्दियाको बासगढी नगरपालिकामा एक जना संक्रमित फेला परेका छन् ।
बाँकेको नरैनापुरमा आज राति ८ बजेबाट निषेधाज्ञा, सेना परिचालन गरिने

बाँकेको नरैनापुरमा आज राति ८ बजेबाट निषेधाज्ञा, सेना परिचालन गरिने

   
पछिल्लो समय कोरोनाभाइरसको संक्रमण धेरै देखिएको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित छन्। जसमा एक जनाको मृत्यु भइसकेको छ। गाउँपालिकाको ५ नम्बर
नेता खत्रीद्वारा जानकीलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग प्रदान

नेता खत्रीद्वारा जानकीलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग प्रदान

   
 नेपालगन्ज :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका संगठन विभाग प्रमुख समेत रहेका नेकपाका नेता रत्न खत्रीले बाँकेका स्थानिय तहलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् । नेता खत्रीले सोही क्रममा आइतबार बाँकेको जानकी गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) को महामारीबट्क बच्नको लागि आवश्यक पर्ने सुरक्षा सामाग्री सहयोग हस्तान्तरण गरेका छन् । आइतबार पालिकाको कार्यालयमै पुगेर नेता खत्रील
नभएका पूर्वाधारको व्यवस्थापन गर्दै नरैनापुरमा आइसोलेशन बनाऔं : सांसद अथक

नभएका पूर्वाधारको व्यवस्थापन गर्दै नरैनापुरमा आइसोलेशन बनाऔं : सांसद अथक

   
नेपालगन्ज १० जेठ : बाँके क्षेत्र नंं १ का प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथकले नरैनापुरमै सूविधा सम्पन्न आइसोलेशन बनाउनुपर्नेमा जोड दिएका छन् । प्रेस संगठन बाँकेको भर्चुअल प्रेस मिटको दोस्रो श्रृखंला अन्तरगत आईतवार पत्रकारसंग कुराकानी गर्दै अथकले आवश्यक पूर्वाधार व्यवस्था गरेर आइसोलेशन बनाउने तर्फ सरोकारवाला निकायको ध्यानार्कषण गराएका हुन । जिल्ला बिपद् व्यवस्थापन समितिले एक सय १४ जना
नरैनापुरमा संक्रमित र स्थानीयलाई भड्काएर अवस्था जटिल बनाउने ‘केही व्यक्ति’ को हुन ?

नरैनापुरमा संक्रमित र स्थानीयलाई भड्काएर अवस्था जटिल बनाउने ‘केही व्यक्ति’ को हुन ?

   
बाँके १० जेठ :  नरैनापुर गाउँपालिकाले कोरोना संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले भ्रम छर्दै उक्साउने काम गरेको बताएको छ । एकजनाको मृत्यु र एक सय चौध जना संक्रमित भएको उक्त गाउँपालिकामा संक्रमितलाई खजुरा स्थित कोरोना बिशेष अस्पतालमा लैजानेक्रममा पटक पटक अवरोध हुँदै आएका बेला गाउँपालिकाले कोरोना बारेमा भ्रम सिर्जना गरी काममा अवरोध सिर्जना गर्ने काम भइरहेको स्पष्ट पारेको छ । गाउँपाल
कोरोनाले आक्रान्त नरैनापुरको गुहार – उच्चस्तरीय चिकित्सक र थप सुरक्षाकर्मी पठाइदेउ

कोरोनाले आक्रान्त नरैनापुरको गुहार – उच्चस्तरीय चिकित्सक र थप सुरक्षाकर्मी पठाइदेउ

   
नेपालगन्ज १० जेठ :  नरैनापुर गाउँपालिकाले कोरोना संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले भ्रम छर्दै उक्साउने काम गरेको बताएको छ । एकजनाको मृत्यु र एक सय चौध जना संक्रमित भएको उक्त गाउँपालिकामा संक्रमितलाई खजुरा स्थित कोरोना बिशेष अस्पतालमा लैजानेक्रममा पटक पटक अवरोध हुँदै आएका बेला गाउँपालिकाले कोरोना बारेमा भ्रम सिर्जना गरी काममा अवरोध सिर्जना गर्ने काम भइरहेको स्पष्ट पारेको छ । गाउँपाल