नियमित समाचार

कोरोना बिरुद्ध बाँकेका नर्सहरुले कसरी काम गर्दै छन् ? नर्सिङ्ग बाँकेकी अध्यक्ष लक्ष्मी केसीसंगको कुराकानी

कोरोना बिरुद्ध बाँकेका नर्सहरुले कसरी काम गर्दै छन् ? नर्सिङ्ग बाँकेकी अध्यक्ष लक्ष्मी केसीसंगको कुराकानी

   
उपचारमा संलग्न नर्सलाई जतिसक्यो छिटो पिपिई चाहियो https://www.facebook.com/arthapge/videos/1313130512215505/?t=1  
हातेमालो टोल विकासको उदाहरणीय काम : घरधनीले राहत संकलन गरे, भाडामा बस्ने मजदुरलाई दिए

हातेमालो टोल विकासको उदाहरणीय काम : घरधनीले राहत संकलन गरे, भाडामा बस्ने मजदुरलाई दिए

   
नेपालगन्ज २६ चैत : सबैले राहतका लागि सरकारकै मुख ताकिरहेका बेला नेपालगन्ज उपमहानगरपालिका ४ स्थित हातेमालोे टोल विकास समितिले भने आफै राहत संकलन गरेर घरभाडामा बस्ने पिन्न परिवारलाई वितरण गरेको छ । बुधवार सामाजिक दूरी कायम गर्दै ४० परिवारलाई चामल नून, तेल जस्ता खाद्य सामाग्री वितरण गरेको अध्यक्ष बिश्व प्रसाद पाण्डेले जानकारी दिए । वडास्तरबाट घर भएकालाई मात्र राहत वितरण गर्ने नीति बनाउँदा घ
प्रदेश नं. ५ को कोरोना भाईरस नियन्त्रण तथा उपचारकोषमा भाटभटेनीले दियो रु २५ लाख

प्रदेश नं. ५ को कोरोना भाईरस नियन्त्रण तथा उपचारकोषमा भाटभटेनीले दियो रु २५ लाख

   
नेपालगन्ज २८ चैत : प्रदेश नं. ५ सरकारले कोरोना भाइरस संक्रमण बिरुद्ध निर्माण गरेको कोषमा भाटभटेनी सुपरमार्केटले रु २५ लाख आर्थिक सहयोग गरेको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भाटभटेनीका तर्फबाट व्यवस्थापक बिनोद भटट्राईले बुधवार २५ लाखको चेक हस्तान्तरण गरे । संघीय सरकारलाई रु १ करोड सहयोग गरेको भाटभटेनीले प्रदेश सरकारलाई पनि सहयोग गरेको हो । मुख्यमन्त्री पोखरेलले प्राप्त
‘ड्युटी’ नगर्ने स्वास्थ्यकर्मी माथि कारवाही

‘ड्युटी’ नगर्ने स्वास्थ्यकर्मी माथि कारवाही

   
बुटवल, २६ चैत्र । माहामारीको प्रकोपका बेला बिरामीलाई सेवा नदिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रदेश ५ बाट कारवाही गर्न सुरु गरिएको छ । प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्कहरुलाई कारवाही प्रकृया शुरु गरेको हो । मन्त्रालयले प्रदेशको राजधानीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरु गरेको छ । लुम्बिनी प्रादेशीक अस्पतालक
गोरखा युनाइटेट स्कूलले कोहलपुर नगरपालिकालाई रु १ लाख दियो

गोरखा युनाइटेट स्कूलले कोहलपुर नगरपालिकालाई रु १ लाख दियो

   
नेपालगन्ज २७ चैत : कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा साथ दिदै कोहलपुरस्थित गोरखा युनाइटेड पबिलक स्कूलका शिक्षक कर्मचारीले एक लाख सहयोग गरेका छन् । कोहलपुर नगरपालिका भित्रका कोहिपनि नगरबासीहरू प्रभावित नहुन भनी गोरखा युनाइटेड पब्लिक स्कूलमा कार्यरत सम्पुर्ण शिक्षकरकर्मचारीहरुको १ दिन बराबरको हुने रकम र विद्यालयको तर्फबाट मंगलवार कोहलपुर नगर पालिकाको राहत कोषमा जम्मा उक्त रकम प्रदान गरि
राहत वितरण कसरी गर्ने ? खजुरा गाउँपालिकाबाट सिकौं

राहत वितरण कसरी गर्ने ? खजुरा गाउँपालिकाबाट सिकौं

   
खजुरा २५ चैत : बाँकेको खजुरा गाउँपालिकाले लकडाउनको कारण दैनिक चुलो बाल्न नसक्नेहरुका लागी राहत वितरण सुरु गरेको छ । गाउँपालिकाद्धारा वितरण गरिने २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल सहित वडा वडामा राहत सामाग्री पठाउन थालिएको छ । खजुरा गाउँपालिकामा वडा नम्बर १ देखि ८ सम्मका अति विपन्न, विपन्नहरुलाई राहत वितरण दिन सुरु गरिएको हो । १६ सय ९८ जना परिवारलाई राहत वितरण गरिने कार्
घरमै बसेर शबे बरात पर्व मनाउन मुस्लिम अगुवाको अपील

घरमै बसेर शबे बरात पर्व मनाउन मुस्लिम अगुवाको अपील

   
नेपालगन्ज २५ चैत :  मुस्लिम समुदायले बिहिवार परेको शबे बरात पर्व घरमै मनाउने भएका छन् । कोरोना संक्रमण रोक्नका लागि लागू गरिएको लकडाउन कार्यान्वयनमा सहयोगी बन्दै मुस्लिम समुदायले यस्तो निर्णयमा पुगेका हुन । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले प्रेस बिज्ञप्ती जारी गदैृ मस्जिद र कर्बस्तानमा नगई घरमै बसेर इबादत ( उपासना) गर्न अपील गरेका छन् । यस्तै मुस्लिम संगठन नेपालका पाँच नम्बर इन्
कैलपाल हस्पिटल एण्ड कलेजले भेरी अस्पताललाई डब्लुएचओ मान्यता प्राप्त पिपिई दियो

कैलपाल हस्पिटल एण्ड कलेजले भेरी अस्पताललाई डब्लुएचओ मान्यता प्राप्त पिपिई दियो

   
नेपालगन्ज २५ चैत : कैलपाल हस्पिटल एण्ड कलेज नेपालगन्जले भेरी अस्तपाललाई विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई ) मंगलवार हस्तान्तरण गरेको छ । कलेजका प्रबन्ध निर्देशक सन्जय सिंहले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई २० थान पिपिई हस्तान्तरण गरे । कोरोना भाइरस कोभिड–१९ संक्रमणको उपचारमा पहिलो मोर्चामा लडिरहेका स्वास्थ्यकर्मीका लागि पिपिई न
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्णपाठ

   
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने नेपाली दाजुभाइ, दिदीबहिनी लगायत सबैप्रति भावपूर्ण श्रद्धा
‘सांसददेखि राजनीतिक नियुक्ती पाएकाको तलव कटौती गरौं’– नेकपा नेता विष्णु रिजाल

‘सांसददेखि राजनीतिक नियुक्ती पाएकाको तलव कटौती गरौं’– नेकपा नेता विष्णु रिजाल

   
नेपालगन्ज २४ चैत : नेकपा केन्द्रीय सदस्य  विष्णु रिजालले कोरोनाका कारण अर्थतन्त्र चौपट हुने निश्चित भएको अवस्थामा सांसददेखि राजनीतिक नियुक्ती पाएका व्यक्तिको तलव एक तिहाई कटौती गर्न सुझाव दिएका छन् । नेता रिजालले तलब एक बर्षका लागि एक तिहाई कटौती गर्न कञ्जुस्याइँ गर्न नहुने बताएका छन् । कोरोना संक्रमणका कारण नेपाल लगायत बिश्वभरको अर्थतन्त्र प्रभावित भएको छ । त्यस्तो अवस्थामा जनप्रतिनि