नियमित समाचार

लकडाउन बैशाख ३ सम्म, राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

लकडाउन बैशाख ३ सम्म, राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

   
काठमाडौँ — दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ ९कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता ९चैत २५ सम्म लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छ
ईश्वर पोखरेलको समन्वयमा करिव ३ सय जनालाई खाद्यान्न वितरण

ईश्वर पोखरेलको समन्वयमा करिव ३ सय जनालाई खाद्यान्न वितरण

   
आदर्श ग्रुप तथा नेपालगन्ज मल्टिपल क्याम्पसका चिफ डाइरेक्टर तथा हिसानका केन्द्रिय उपाध्यक्ष ईश्वर पोखरेलको समन्वयमा करिव ३ सय जनालाई खाद्यान्न वितरण गरिएको छ। विश्वभरि नै महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को कारणले नेपाल अहिले लकडाउनमा रहेको छ। लकडाउनले गर्दा नेपालगन्जको जमुनाह नाकामा अलपत्र परेका १८१ जना नेपालीहरुलाई दशगजामा अस्थायी क्वारेन्टाइन निर्माण गरि राखिएको छ। क्वारेन्टा
राहत वितरणमा भिडभाड नगरौ –मुख्यमन्त्री पोखरेल, दातालाई सहभागि नवनाउन निर्देशन

राहत वितरणमा भिडभाड नगरौ –मुख्यमन्त्री पोखरेल, दातालाई सहभागि नवनाउन निर्देशन

   
नेपालगन्ज २४ चैत : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राहत वितरण गर्दा कुनै पनि दातालाई सहभागि नगराउन निर्देशन दिएका छन् । सामाजिक सन्जालमा आफ्ना सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले राहत वितरणमा सामाजिक दुरी कायम गर्न, गराउन निर्देशन दिएका हुन । तराईका कतिपय पालिका र वडाहरुले राहत वितरण गर्दा भिडभाड देखिएको र सामाजिक दुरी कायम गर्न नसकेको देखिएको अवस्थामा मुख्यमन्त्रीको ध्यानार्कषण
जिल्ला समन्वय समिति बाँके : राहात वितरणमा पूर्वाग्रह नराख्नु, गुणस्तरमा ध्यान दिनु

जिल्ला समन्वय समिति बाँके : राहात वितरणमा पूर्वाग्रह नराख्नु, गुणस्तरमा ध्यान दिनु

   
जिल्ला समन्वय समिति बाँकेले राहात वितरणमा पूर्वाग्रह नराख्न र गुणस्तरमा ध्यान दिन आग्रह गरेको छ । हेर्नुहोस् बिज्ञप्ती-
यस्तो छ करदातालाई दिइएको नयाँ म्याद

यस्तो छ करदातालाई दिइएको नयाँ म्याद

   
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर(फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्नुपर्छ । आयकर ऐनअनुसार समेत फागुन महिनाको बुझाउनु पर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि चैत महिना हो । त्यस विवरणको कर दाखि
बाँकेमा कोरोनाको सूचना सम्प्रेशनमा सरोकारवाला निकायबीच समन्वय अभाव

बाँकेमा कोरोनाको सूचना सम्प्रेशनमा सरोकारवाला निकायबीच समन्वय अभाव

   
नेपालगन्ज २३ चैत :  कोरोना बिरुद्ध सक्रिय रहेका बाँकेका सरकारी संयन्त्रण र स्वास्थ्य निकायबीच सूचना आदानप्रदानमा समन्वय अभाव देखिएको छ । नेपालगन्ज मेडिकल कलेजले शनिवार भारतको राजधानी दिल्लीस्थित धार्मिक कार्यक्रममा सहभागि भएका नेपालगन्जका तीन जनाको कोरोना रिर्पोट नेगेटिभ आएको सूचना सार्वजनिक गर्यो । तर आईवारसम्म नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा र जनस्वास्थ्य कार्यालय बाँकेले त्य
दिल्लीको ‘तब्लीगी जमात’ मा सहभागि भएका नेपालगन्जका ३ जनाको कोरोना रिर्पोट नेगेटिभ

दिल्लीको ‘तब्लीगी जमात’ मा सहभागि भएका नेपालगन्जका ३ जनाको कोरोना रिर्पोट नेगेटिभ

   
नेपालगन्ज २२ चैत : भारतको राजधानी दिल्लीस्थित धार्मिक कार्यक्रममा सहभागि भएका नेपालगन्जका तीन जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । दिल्लीको निजामुद्धिन स्थित तब्लीगी मरकज जमातमा सहभागि भएकाहरु धेरै कोरोना संक्रमण देखिएको छ । त्यहाँ सहभागि हुन गएका बिभिन्न देशका नागरिक मध्ये नेपालगन्जका तीन जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नि
एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवगमनमा कडाइ

एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवगमनमा कडाइ

   
काठमाडौं । सरकारले लकडाउनलाई कडाइका साथ लागु गर्ने निर्णय गरेको छ । आज(शनिबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवगमनमा कडाइ गर्ने निर्णय गरेको छ।सरकारले लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने
प्रदेश ५ मा ‘क्राइसिस मेनेजमेष्ट सेन्टर’ स्थापना हुने

प्रदेश ५ मा ‘क्राइसिस मेनेजमेष्ट सेन्टर’ स्थापना हुने

   
नेपालगन्ज २२ चैत : प्रदेशमा कोभिड -१९ संक्रमण सम्बन्धी कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा गर्नका लागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा संकट व्यवस्थापन केन्द्र क्राइसिस मेनेजमेष्ट सेन्टर सिएमसि स्थापना गर्ने निर्णय भएको छ । क्राइसिस मेनेजमेण्ट सेन्टरको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सरकारका प्र
क्वारेन्टाइनमा सेल्फी, राहात वितरणमा भिडभाड  !

क्वारेन्टाइनमा सेल्फी, राहात वितरणमा भिडभाड !

   
बाँके २२ चैत :  राहात वितरण गर्ने नाममा जथाभावी भिडले बाँकेमा कोरोना संक्रमणको जोखिम बढाएको छ । लकडाउनका कारण धेरै मानिसहरु घरभित्र नै रहेपनि राहात वितरण गर्ने भन्दै बाहिर निस्किरहेका छन् । सर्वसाधारण मात्र होइन लकडाउन कार्यान्वयन गर्न बसेका सरोकारवाला निकायका अगुवा नै भिड जम्मा पारिरहेका छन् । क्वारेन्टाइन त यतिबेला फोटो खिच्ने सेल्फी प्वाइन्ट जस्ता बनेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेल