नियमित समाचार

जनप्रतिनिधि र कर्मचारी कोरोनाका कारण मृत्यु भएमा रु १५ लाख दिने निर्णय

जनप्रतिनिधि र कर्मचारी कोरोनाका कारण मृत्यु भएमा रु १५ लाख दिने निर्णय

   
नेपालगन्ज २९ चैत : नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकले कोरोना संक्रमण कोभिड १९ को कारण मृत्यु हुने जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई रु १५ लाख राहत उपलब्ध गराउने भएको छ । शनिवार मेयर धवल शम्सेर राणाको अध्यक्षतामा बसेको बैठकले राहत दिने, निःशुल्क भण्डारा लगाउने लगायतका निर्णय गरेको छ । हेर्नुहोस् निर्णय
बिपन्नलाई खाना खुवाउन भण्डारा लगाउँदै उपमहानगर, लकडाउनमा कसरी हुन्छ व्यवस्थापन ?

बिपन्नलाई खाना खुवाउन भण्डारा लगाउँदै उपमहानगर, लकडाउनमा कसरी हुन्छ व्यवस्थापन ?

   
नेपालगन्ज २९ चैत : नेपालगन्ज उपमहानगरपालिकाको शनिवार बसेको बोर्ड बैठकले बिपन्न परिवारलाई सामूहिक भोजन खुवाउने भएको छ । त्यसका लागि बागेश्वरी पार्क,हडियाबाबा,रामलिला मैदान,राँझाको आदर्श मावि, कोरियनपुरको बगियामा स्थान तोक्ने तयारी भइरहेको वडा नंं २ का अध्यक्ष सुनिल सिंह हमालले बताए । राहतको पहुँचमा नपुगेका परिवारका लागि लक्षित गरेर यस्तो भोजनको व्यवस्था गर्न लागिएको छ । उक्त कार्यका लागि जिल
लक डाउनमा लघुवित्तहरु के गरिरहेका छन् ?

लक डाउनमा लघुवित्तहरु के गरिरहेका छन् ?

   
कोरोना भाइरस (कोभिड -१९)का कारण यतिबेला विश्वव्यापी त्रास फैलिएको अवस्था छ । नेपालमा पनि संक्रमण फैलिन नदिन लक डाउन घोषणा गरिएको छ । लामो समयको लक डाउनका कारण देशको अर्थतन्त्र प्रभावित बनेको अवस्था छ । बैंकिङ क्षेत्रमा पनि यसको गहिरो प्रभाव परेको छ । विपन्न वर्गमा लक्षित लघुवित्त क्षेत्रमा यसको असर झन् बढी रहेको छ । भाइरसको सन्त्रासका कारण काम गर्ने वातावरण नभएपछि लघुवित्तकर्मीहरु संस्था बन्द गरेर
मुख्यमन्त्रीलाई पालिका प्रमुखको सुझाव-लकडाउनको सीमा बढाउँ

मुख्यमन्त्रीलाई पालिका प्रमुखको सुझाव-लकडाउनको सीमा बढाउँ

   
नेपालगन्ज २८ चैत : कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे शुक्रवार मुख्यमन्त्री शंकर पोखरेलले गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी समेत रहेका स्थानीय तहका प्रमुखसंग एकीकृत भिडियो संवाद गर्नुभयो । पालिका प्रमुखहरुले लकडाउनको समयसीमा अझै बढाउन र कडाई गर्न पनि आवश्यक रहेको मुख्यमन्त्रीलाई सुझाव दिनुभएकोछ । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्र
निजीक्षेत्र पुर्नउद्धारका लागि उद्योग वाणिज्य महासंघले सरकारलाई दियो पाँच सुझाव

निजीक्षेत्र पुर्नउद्धारका लागि उद्योग वाणिज्य महासंघले सरकारलाई दियो पाँच सुझाव

   
काठमाडौं,चैत २८ – नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसले परेको प्रभावबाट बचाउन आर्थिक पुनरुद्धारको माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ स्थापनाको दिन महासंघ अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको पदाधिकारीहरू सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर कोरोना भाइरसले परेको प्रभावका कारण आर्थिक पुनरुद्धारका लागि सुझाव दिँदै राहत माग गरेको हो । कोभिड १९ को रोकथाम र न
कर्णाली प्रदेशको बिपद् कोषमा भाटभटेनीको रु २५ लाख सहयोग

कर्णाली प्रदेशको बिपद् कोषमा भाटभटेनीको रु २५ लाख सहयोग

   
नेपालगन्ज २८ चैत : कर्णाली प्रदेश सरकारको कोरोना भाइरस संक्रमण बिरुद्ध निर्माण गरेको कोषमा भाटभटेनी सुपरमार्केटले रु २५ लाख आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक काठमाण्डौंमा वनमन्त्री शक्ति बहादुर बस्नेतलाई भाभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले हस्तान्तरण गरे । संघीय सरकारलाई रु १ करोड सहयोग गरेको भाटभटेनीले प्रदेश सरकारलाई पनि सहयोग गरेको हो । वन मन्त्री बस्नेतल
जनार्दन शर्माको अगुवाईमा रुकुममा यसरी बन्दै छ सुविधा सम्पन्न आइसोलेसन नयाँ भवन

जनार्दन शर्माको अगुवाईमा रुकुममा यसरी बन्दै छ सुविधा सम्पन्न आइसोलेसन नयाँ भवन

   
नेपालगन्ज २८ चैत : नेकपाका नेता जनार्दन शर्माको नेतृत्वमा रुकुम पश्चिममा दश दिनभत्र आठ कोठे आइसोलेसन भवन निर्माणको काम धमाधम भइरहेको छ । त्यसका लागि नेता शर्मा स्वयं पनि काममा खटिएका छन् । आइसोलेशन भवन निर्माण शुरु भएको तीन दिन भएको छ । नेता शर्माले सामाजिक सन्जालमा रातमा बत्ती बालेर भवन निर्माणका लागि भइरहेको कामको तस्विर साझा गरेका छन् । शर्माले लेखेका छन्,- हामी पनि सक्छौ र सक्नुपर
काठमाण्डौबाट बाहिर जान दिने निर्णय भएको छैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल

काठमाण्डौबाट बाहिर जान दिने निर्णय भएको छैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल

   
२७ चैत, काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । र, गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो ।
स्वास्थ्यकमी संघद्धारा नेपालगन्जका क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग

स्वास्थ्यकमी संघद्धारा नेपालगन्जका क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग

   
नेपालगन्ज २७ चैत : नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत क्वारेन्टाइनमा खटिएका कर्मचारीर त्यहाँ राखिएका मानिसलाई समेत हुने गरी बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ । संघका अध्यक्ष टेकबहादुर केसीका अनुसार, नाईन ९५ मास्क २० थान, सर्जिकल मास्क २ सय ५० थान र ह्याण्ड सेनिटाइजर १० थान वितरण गरिएको छ । स्वास्थ्यकमी संघका सहसचिव तेजबहादुर ओलीले स्वास्थ्यकर्मीको हौसला बढा
बाँकेका शैक्षिक सुधारक हरिप्रसाद रावतको निधन

बाँकेका शैक्षिक सुधारक हरिप्रसाद रावतको निधन

   
नेपालगन्ज २६ चैत : बाँकेको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका कोहलपुर निवासी हरिप्रसाद रावतको निधन भएको छ । बुधवार सांझ बिरामी परेपछि रावतलाई कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालमै निधन भएको छोरा यम रावतले जानकारी दिनुभयो  । बिक्रम संम्बद १९८८ माघ १० गते सल्यानमा जन्मनुभएका रावतले कोहलपुरको शिक्षा र समाजिक काममा महत्वपूर्ण योगदान दिनुभएको थियो । उहाँकै अगुवाईमा बागेश