नियमित समाचार

दैलेखी समाजद्धारा खाद्यन सहयोग

दैलेखी समाजद्धारा खाद्यन सहयोग

   
नेपालगन्ज २२ चैत : दैलेखी समाज बाँके र दैलेखी एकता समाजले कोहलपुर क्वारेन्टाइनमा खाद्यन सहयोग गरेको छ । मानवीय सहयोगका लागि आर्थिक सहयोग गरिएको हो । राहात वितरण कार्यक्रममा अध्यक्ष दैलेखी समाजका अध्यक्ष ईश्वर श्रेष्ठ र दैलेखी एकता समाज कोहलपुरका अध्यक्ष भरत कठायत लगायतको सहभागिता रहेको थियो । उनीहरुले नेपालगन्जस्थित गुरुद्धारालाई सहयोग गरेका हुन ।
कैलाली र कञ्चनपुरमा देखियो थप तीन जनामा कोरोना

कैलाली र कञ्चनपुरमा देखियो थप तीन जनामा कोरोना

   
नेपालगन्ज २२ चैत : भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ। त्यस्तै, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष
कोरोना संक्रमण बिरुद्धको तयारीको अनुगमन गर्न बाँके आए प्रदेश सामाजिक विकास मन्त्री

कोरोना संक्रमण बिरुद्धको तयारीको अनुगमन गर्न बाँके आए प्रदेश सामाजिक विकास मन्त्री

   
नेपालगन्ज २२ चैत : कोरोना संक्रमणका बिरुद्ध भइरहेका तयारीका बारेमा बुझ्न प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बराल बाँके आएका छन् । मन्त्री बरालले सीमामा निर्माण गरिएको क्वारेन्टाइन, भेरी अस्पताल, खजुरा क्यान्सर अस्पताल लगायतको निरीक्षण गरेका छन् । भेरी अस्पतालमा कोरोना भाइरस कोभिड १९० परिक्षण गर्ने स्वास्थ्य उपकरण पोर्टेबल आरटी पिसिआर राखीने भएपनि त्यसको पुर्वतयारीका लागि मन्त्री ब
उपमहानगरले वितरण गरेको चामल गुणस्तरहिन भएको भन्दै फिर्ता

उपमहानगरले वितरण गरेको चामल गुणस्तरहिन भएको भन्दै फिर्ता

   
नेपालगन्ज २१ चैत : नेपालगन्ज उपमहानगरपालिका मार्फत वितरण गरिएको राहात चालम गुणस्तरहिन भए पनि चौतर्फी आलोचना भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८, १३ लगायका वडामा वितरण भएको चालम काम नलाग्ने भएको भन्दै सर्वसाधारणले फिर्ता गरिदिएका छन् । वडा नं. १८ का अध्यक्ष दीपक वर्माले राहतको नाममा गुणस्तरहिन चामल दिनेलाई तत्काल छानविन गरी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । लकडाउनका क
जय जनता माविले फलायो तरकारी, माछापालन पनि गर्ने योजना

जय जनता माविले फलायो तरकारी, माछापालन पनि गर्ने योजना

   
नेपालगन्ज २१ चैत : धेरै जसो सरकारी विद्यालयले आफुलाई प्राप्त जग्गा बेवारिसे छाड्ने गरेका छन् । तर नेपालगन्ज उपमहानगरपालिका २० मा रहेको जय जनता माध्यामिक विद्यालयले महायज्ञबाट जोडेको जग्गामा कृषि उत्पादनमा प्रयोग गरेको छ । गत वर्षदेखि बिद्यालयले ४ बिघा १८ कठठ जग्गामा तरकारी उत्पादन शुरु गरेको प्रअ राम पाण्डेले जानकारी दिए । बाली विज्ञान पढ्ने विद्यालयका शिक्षक, विद्यार्थी देखि कामद
स्वास्थ्य समस्या भयो ? नेपालगन्ज मेडिकल कलेजको टोल फ्री नम्बर १६६०-८१-५२२०० सम्पर्क गरौं

स्वास्थ्य समस्या भयो ? नेपालगन्ज मेडिकल कलेजको टोल फ्री नम्बर १६६०-८१-५२२०० सम्पर्क गरौं

   
नेपालगन्ज २० चैत :  लकडाउनका समयमा कोरोना भाइरसंग मिल्दोजुल्दो लक्षण देखियो वा अन्य कुनै स्वास्थ्य समस्या भयो भने कहाँ सम्पर्क गर्ने ? यस्तो अन्यौलमा हुनुहुन्छ भने तपाईले नेपालगन्ज मेडिकल कलेजमा सम्पर्क गर्न सक्नुहुनेछ । अस्पतालका सहायक निर्देशक डा. नितेश कुमार कनौडियाका अनुसार हर प्रकारका बिरामीको समस्यालाई ध्यानमा राख्दै अस्पतालले टोल फ्री नम्बर सार्वजनिक गरेको छ ।    
सहयोग अब एकद्धार प्रणालीबाट, नेपालगन्जमा उपमहानगरसंग समन्वय अनिवार्य

सहयोग अब एकद्धार प्रणालीबाट, नेपालगन्जमा उपमहानगरसंग समन्वय अनिवार्य

   
नेपालगन्ज : नेपालगन्जमा क्वारेन्टाइनमा बसेकालाई आफुखुसी सहयोग गर्न नपाइने भएको छ । त्यसका लागि उपमहानगरपालिकाको समन्वय अनिवार्य भएको छ । हेर्नुहोस् उपमहानगरपालिकाको सूचना ।
जमुनाहमा अलपत्र नेपालीको उद्धार,अस्थायी क्वारेन्टाइनमा पुगेपछि दुःख बिर्सिए

जमुनाहमा अलपत्र नेपालीको उद्धार,अस्थायी क्वारेन्टाइनमा पुगेपछि दुःख बिर्सिए

   
नेपालगन्ज २० चैत : जमुनाह नाकामा तीन दिनदेखि अलपत्र १ सय ८१ जना नेपालीको बिहिवार सहज व्यवस्थापन गरिएको छ । दशगजासंगै जोडिएको नेपालतर्फको निर्माणाधिन एकिकृत भन्सार चेकपोष्टको खाली जग्गामा नेपाली सेनाले ४५ वटा टेन्ट सहितको अस्थायी क्वारेन्टाइन बनाएपछि सोही ठाउँमा अलपत्र भएकाहरुलाई राखिएको छ । कोरोना संक्रमणलाई रोक्न नेपाल र भारतमा लकडाउन भएको र नाका समेत ठप्प भएको अवस्थामा सोमवार ती नेपाली
‘उता रहेका नेपाली नागरिक उतै रहने, यता रहेका भारतीय नागरिक यतै रहने व्यवस्था गरेका छौँ’

‘उता रहेका नेपाली नागरिक उतै रहने, यता रहेका भारतीय नागरिक यतै रहने व्यवस्था गरेका छौँ’

   
नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकका हैसियतले कोरोनाविरुद्धको लडाइँको कमाण्ड सम्हाल्नुभएको छ । कोरोनाविरुद्धको लडाइँ, सरका
खजुरा : कोरोना बिरुद्ध नागरिकदेखि जनप्रतिनिधिसम्म एकजुट भएको गाउँपालिका

खजुरा : कोरोना बिरुद्ध नागरिकदेखि जनप्रतिनिधिसम्म एकजुट भएको गाउँपालिका

   
नेपालगन्ज २० चैत : कोरोना संक्रमण बिरुद्ध बाँकेको खजुरा गाउँपालिकामा जनतादेखि जनप्रतिनिधिसम्मको तालमेल मिलेको छ । सबैजना एकजुट भएका कारण गाउँपालिकामा आइसोलेशन अस्पताल, क्वारेन्टाइनदेखि लकडाउन कार्यान्वयनसम्मको काम प्रभावकारी तरिकाले भइरहेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन् । यद्यपी संकटको बेला सबै काम पूर्णरुपमा गर्न सकियो भन्ने पक्षमा उनी छैनन् । वडा नं. १ का वडा अध्