यस्ता सर्त पालना गरेर नेपालगन्जमा उपभोग्य सामाग्रीको होमडेलभरी गर्न पाइने
नेपालगन्ज १४ चैत : लकडाउनमा सर्वसाधारणको आवश्यकता र सहजताको लागि नेपालगन्जमा होमडेलभरी सेवा सन्चालन गर्न अनुमति दिइएको छ । उपमेयर उमा थापामगरले दैनिक उपभोग्य सामाग्रीको अभाव , कालो बजारि नियन्त्रण र भिडभाड हुन नदिन नेपालगन्ज उपमहानगरपालिकामा यस्तो सेवा सन्चालनको अनुमति दिने भएको हो । त्यस्तो सेवा दिने व्यक्ति वा संघ, संस्थालाई उपमहानगरपालिकाको सिफारिशमा निम्न शर्तहरुको पालना गर्नुपर्ने छ ।









