नियमित समाचार

नेपालगन्जको सडकमा सेना

नेपालगन्जको सडकमा सेना

   
बाँके १३ चैत : कोरोना संक्रमण रोक्नका लागि सरकारले आह्वान गरेको लकडाउन कार्यान्वयन फितलो भइरहेका बेला नेपाली सेना सडकमा परिचालन भएको छ । बिभिन्न ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसंगै सेनाले समेत निगरानी बढाएको छ । नेपाली सेनाले पहिल्यैदेखि स्वास्थ्य परीक्षणमा खटिदै आएको छ । नेपालगन्जमा लकडाउन निकै फितलो भएको भन्दै जनस्तरबाट तिव्र बिरोध भइरहेको छ । भारतसग सिमा जोडिएका कारण नेपालगन्ज कोरोनाक
नेपालगन्जमा भित्रिन लागेका ग्याँसको आठवटा बुलेट रुपैैडियामा रोकिए

नेपालगन्जमा भित्रिन लागेका ग्याँसको आठवटा बुलेट रुपैैडियामा रोकिए

   
नेपालगन्ज १३ चैत :-नेपालगन्ज भित्रिन लागेका ग्याँसका आठवटा बुलेट सीमावर्ती भारतीय बजार रुपैडियामा रोकिएका छन् । कागजात लिएर रुपैडिया जान लागेका भेरी र मनकामना ग्याँसका प्रतिनिधिलाई भारतीय सुरक्षाकर्मीले रोकेका कारण ग्याँस नेपाल भित्रिन पाएको छैन् । ग्याँस कम्पनीका प्रतिनिधि कागजात लिएर गई भन्सार गरेपछि मात्र ग्याँस आउन पाउने व्यवस्था छ । तर बिहिवार बिहान दश बजेसम्म ग्याँस बुलेट रुपैडियाम
प्रिय नेपालगन्ज, कतिसम्म अटेरी हुन सकेको ?

प्रिय नेपालगन्ज, कतिसम्म अटेरी हुन सकेको ?

   
बिश्वभर फैलिएको कोरोना भाइरसको महामारी बिरुद्ध सरकारले गरेको लकडाउनको घोषणा नेपालगन्जमा उल्लंघन भएको छ । भिडभाड नगर्ने हो भने कोरोना संक्रमण रोकिने सम्भावना प्रवल हुने भएकाले सरकारले घरमै बस्न आग्रह गरिरहेको हो । तर दिनभार लकडाउन कार्यान्वयन हुन्छ भन् साँझ पाँच बजेपछि नेपालगन्जमा पहिलेको जस्तै भिडभाड र जाम लाग्छ । यसले लकडाउन घोषणाको ओचित्य पुष्टि गर्न सकिरहेको छैन् । लकडाउन पूर्ण कार
पशुपंछीको दाना ढुवानी गर्न पाइने, स्थानीय तहले विदेशबाट आउनेको अभिलेख राख्नुपर्ने

पशुपंछीको दाना ढुवानी गर्न पाइने, स्थानीय तहले विदेशबाट आउनेको अभिलेख राख्नुपर्ने

   
उपभाेग्य तथा कृषि सामाग्रीकाे ढुवानी सहज बनाउनकाे लागि सरकारले ती सवारी साधन सुचारू गर्ने भएकाे छ । बुधबार बसेकाे उच्चस्तरीय समन्वयन समितिकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने निर्णय गरिएकाे छ ।   कोरोना समन्वय समितिको चैत १२ गतेको निर्णय १. स
तरकारी विक्रेतालाई कालोबजारी नगर्न चेतावनी, छलफलका लागि उपमहानगरले बोलायो

तरकारी विक्रेतालाई कालोबजारी नगर्न चेतावनी, छलफलका लागि उपमहानगरले बोलायो

   
नेपालगन्ज,चैत १२ । नेपालगन्जको रानितलाउ स्थित सब्जी मन्डिमा नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा बुधबार संयुक्त बजार अनुगमन भएको छ । टोलिले तरकारीको खुद्रा मूल्य सुचि टास गर्न र कालिबजारी नगर्न निर्देशन दिएको छ । कालो बजारी हुन नदिन र तरकारीको सहज आपूर्तिका लागि टोलिले तरकारी ब्यवसायी र समितिलाइ छलफलका लागि बिहिवार उपमहानगरपालिका बोलाएको छ । वडा नम्बर ८ अध्यक्ष सुरेन्द्र बैश्य,उपमहानगरपालि
भाटभटेनीले कोभिड- १९ बिरुद्ध सरकारलाई दियो रु १ करोड

भाटभटेनीले कोभिड- १९ बिरुद्ध सरकारलाई दियो रु १ करोड

   
काठमाडौं। भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा सहयोग गर्न सरकारलाई रु १ करोड सहयोग गरेको छ । बुधवार कोरोना भाईरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचारकोषमा सहयोग स्वरुप रु.एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सचिव नारायण प्रसाद विडारीलाई हस्तान्तरण गरिएको छ । भाटभटेनी सुपर स्टोरका प्रवन्ध निर्देशक मीन वहादुर गुरुङ्ग र निर्देशक सावित्री गुरुङ्गले उक्त चेक हस्तान्तरण गरेका हुन । भाटभटेन
मजदुरी गरी खाने परिवारको सहायताका लागि बाँकेमा बन्यो कोष , सांसद नमुनाले दिइन ५० हजार

मजदुरी गरी खाने परिवारको सहायताका लागि बाँकेमा बन्यो कोष , सांसद नमुनाले दिइन ५० हजार

   
नेपालगन्ज १२ चैत - दैनिक ज्यालामजदुरी गरेर खानुपर्ने बाध्यताका मानिसहरुको सहयोगका लागि बाँकेमा कोभिड- १९ सहायता कोष बाँके निर्माण गरिएको छ । उक्त कोषमा प्रदेश सांसद एवं नेकपाकी नेतृत्व कृष्णा केसी नमुनाले रु ५० हजार जम्मा गरेकी छन् । दिउँसो मजदुरी गरेर साँझ, बिहानको छाक टार्नेका लागि अबका दिन निकै कठिन हुने छन् । त्यस्ताको सहायताका लागि यस्ता कदम अत्यन्त जरुरी थियो । सांसद केसीकै अगुवामै यस्
डिउटीमा खटिने प्रहरीलाई नेपालगन्ज उद्योग वाणिज्य संघले दियो ग्लोब्स र सेनिटाइजर

डिउटीमा खटिने प्रहरीलाई नेपालगन्ज उद्योग वाणिज्य संघले दियो ग्लोब्स र सेनिटाइजर

   
नेपालगन्ज १२ चैत - नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमण बिरुद्धको अभियानमा निरन्तर डिउटीमा खटिने प्रहरीको व्यक्तिगत सुरक्षाका लागि ग्लोब्स र सेनिटाइजर सहयोग गरेको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिंहलाई बुधवार ५ सय थान ग्लोव्स र ५० पिस सेनिटाइजर हस्तान्तरण गरेको छ । कोरोना संक्रमण बिरुद्धको लकडाउन, स्वास्थ
कोरोना संक्रमित किशोरीसंग एउटै प्लेनमा आएका बाँके बर्दियाका युवकको पहिचान

कोरोना संक्रमित किशोरीसंग एउटै प्लेनमा आएका बाँके बर्दियाका युवकको पहिचान

   
नेपालगन्ज १२ चैत - कोरोना संक्रमित किशोरीसँगै हवाई यात्रा गरेका बाँकेका चार जनाको प्रहरीले पहिचान गरेको छ। गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षिया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको थियो। किशोरीसँग हवाई यात्रा गरेका मध्ये चार जना बाँकेका रहेको भन्दै जिल्लामा पत्र आएपछि प्रहरीले खोजी सुरु गरेको थियो। उक्त उडानबाट आएका चार जना बाँके जान