नियमित समाचार

नेपालगन्जमा सहयोगीदाताले के -के सहयोग गर्न सक्छन् ? यस्तो छ उपमेयरको अनुरोध

नेपालगन्जमा सहयोगीदाताले के -के सहयोग गर्न सक्छन् ? यस्तो छ उपमेयरको अनुरोध

   
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले सामाजिक सन्जाल मार्फत व्यक्त गरेको अनुरोध । -हाल फैलिएको विश्व व्यापि कोरोना भाईरसको संक्रमणसंग हामिलाई जुध्नु त छ नै त्यो संगसंगै कोरोनासंग बच्न विभिन्न माध्यमबाट जनचेतना र सहयोग गर्नेहरुबाट पनि राम्रो सहयोग भईरहेको छ । यसै विषयमा विभिन्न व्यक्ति, संघ संस्थाले गरेको सहयोगलाई उपलब्धि मुलक बनाउन तपसिल अनुसार सहयोग गर्न सकियो भने उचित हुन्छ भन्न
बाणिज्य कार्यालय नेपालगन्जको सूचना

बाणिज्य कार्यालय नेपालगन्जको सूचना

   
हालको लकडाउनको अवस्थामा पनि नुन, तेल, दाल, चामल, ग्यास, पेट्रोलियम पदार्थ, औषधि जस्ता अत्यावस्यक दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु खोल्न नरोकिने भएकोले त्यस्ता पसल धनिहरुले स्थानिय प्रशासनलाई जानकारी गराई पसल खोल्नु हुन अनुरोध छ । -कृष्ण पौडेल, प्रमुख वाणिज्य कार्यालय नेपालगन्ज
भारतमा अर्थतन्त्रलाई राहतको पहिलो प्याकेज सार्वजनिक,कर छुट तथा जिएसटीमा खुकुलो

भारतमा अर्थतन्त्रलाई राहतको पहिलो प्याकेज सार्वजनिक,कर छुट तथा जिएसटीमा खुकुलो

   
भारत सरकारले कोरोना भाइरस संक्रमणबाट प्रभावित अर्थतन्त्रलाई राहतको पहिलो प्याकेज सार्वजनिक गरेको छ। यस अन्तर्गत अर्थमन्त्री निर्मला सीतारमणले कर छुट तथा जिएसटी लगायतका बिषयलाई खुकुलो बनाइएको घोषणा गरिन्। मंगलबार अर्थमन्त्री निर्मला सीतारमणले अरथतन्त्रलाई जोगाउन तत्कालका लागि केही बित्तीय राहत दिइएको भन्दै सरकारले छिट्टै आर्थिक राहतको प्याकेज घोषणा गर्ने पनि जानकारी दिइन्। प्रधानमन्त्री न
कोरोना बिरुद्ध प्रदेश ५ मा चौधरी फाउण्डेसनको बिभिन्न सहयोग

कोरोना बिरुद्ध प्रदेश ५ मा चौधरी फाउण्डेसनको बिभिन्न सहयोग

   
नेपालगन्ज ११ चैत : चौधरी फाउण्डेसनले प्रदेश ५ का बिभिन्न अस्पताललाई सहयोग गरेको छ । मंगलवार लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल भैरहवा, आयुर्वेद अस्पताल दाङ र प्रदेश प्रहरी अस्पताल नेपालगन्जका लागि पिपिई, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री श्कुलप्रसाद केसी र नवलपुरका प्रमुख जिल्ला अधिकारी तथा विभिन्न क्वा
५ नं. प्रदेशको कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको यो खातामा रकम जम्मा गर्न सक्ने

५ नं. प्रदेशको कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको यो खातामा रकम जम्मा गर्न सक्ने

   
प्रदेश नं.५ ले स्थापना गरेको कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको यो खातामा रकम जम्मा गर्न सक्छन्
नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा ३ वटा अस्पताललाई पिपिई सहयोग

नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा ३ वटा अस्पताललाई पिपिई सहयोग

   
नेपालगन्ज ११ चैत : नेपालगन्ज उद्योग वाणिज्य संघले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ । मंगलवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले तीनवटै स्वास्थ्य निकायलाई डेढ सय बढि पिपिई हस्तान्तरण गरेका हुन । थप अन्य पिपिई बन्दै छ । पिपिई कोरोना संक्रमण भएका बिरामीको स्वास्थ्य उपचा
कोरोना भाइरसबाट बच्न आफ्ना नगरबासीका नाममा गुर्भाकोटका मेयरको महत्वपूर्ण सूचना

कोरोना भाइरसबाट बच्न आफ्ना नगरबासीका नाममा गुर्भाकोटका मेयरको महत्वपूर्ण सूचना

   
नेपाल सरकारको २०७६र१२र१० गतेको निर्णयानुसार चैत्र ११ गते देखि १ हप्ताको लागि औषधि उपचार, खाद्य बस्तु जस्ता अतिआवश्यक कामका बाहेक कुनै व्यक्ति घरबाट बाहिर निस्कन नपाउने निर्देशन भयकोमा गुर्भाकोट नगरपालिका अन्तर्गत सबै स्वास्थ्यकर्मी, फोहोर मैला ब्यवस्थापन टिम, एम्बुलेन्स चालक तथा नगर र वडा स्तरीय कोरोना भाइरस विरुद्ध समन्वय समितीका पदाधिकारीहरु बाहेक अन्य कर्मचारीहरुलाइ आफ्नो शाखा प्रमुख र प्रमुख
लकडाउन कार्यान्वयनका लागि नेपालगन्जका चोक–चोकमा प्रहरी,भित्री सडकमा भिडभाड

लकडाउन कार्यान्वयनका लागि नेपालगन्जका चोक–चोकमा प्रहरी,भित्री सडकमा भिडभाड

   
नेपालगन्ज ११ चैत : कोरोना भाइरस संक्रमण रोक्न सरकारले मंगलवारबाट लागू गरेको लकडाउन नेपालगन्जमा लगभग सबैले पालना गरेका छन् । मुख्य सडक सुनसान छन् भने भित्री भागमा चहलपहल देखिन्छ । अत्यावश्यक सेवा सुविधाका लागि प्रयोग हुने सवारीसाधन मात्र चल्न पाएका छन् । प्रहरीले माइकिङ्ग गर्दै घरबाहिर ननिस्किन अनुरोध गरेको छ । अन्यथा बल प्रयोग गर्ने स्पष्ट पारेको छ ।
लकडाउनमा फसेका पनि छन्, उनीहरुको उद्धार गरौं

लकडाउनमा फसेका पनि छन्, उनीहरुको उद्धार गरौं

   
नेपालगन्ज ११ चैत : नाका बन्द र लकडाउनका कारण भारतबाट नेपालगन्ज प्रवेश गरेकाहरु सडकमा भौतारिरहेका छन् । त्यस्ता नागरिकहरु खोजेर उद्धार गर्नुपर्ने आवश्यकथा देखिएको छ । मंगलवार बिहान कोरियनपुरमा एक दर्जन मानिसहरु अलपत्र अवस्थामा भेटिए । स्थानीयले बिपीचोकस्थित प्रहरीसंग सहयोग माग्न सुझाए पछि उनीहरु त्यतै गएका छन् । नाका बन्द अगावै नेपालगन्ज प्रवेश गरिसकेकाहरुसंग घरसम्म जाने बिकल्प छैन । लकडाउनका का