नियमित समाचार

होटल व्यवसायी संघ बाँकेले अलपत्र नेपाली र बृद्धबृद्धालाई खाना खुवायो

होटल व्यवसायी संघ बाँकेले अलपत्र नेपाली र बृद्धबृद्धालाई खाना खुवायो

   
होटल व्यवसायी संघ, बाँकेले जमुनाहमा अलपत्र नेपालीलाई महेन्द्र बहुमुखी क्याम्पसमा खाना खुवाएको छ । झण्डै पाँच सय सामाजिक उत्तरदायित्व बहन गर्दै खाना खुवाएको अध्यक्ष भिमलाल कँडेलले जानकारी दिए । त्यस्तै संघले निलसागर बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई पनि सहयोग गरेको छ ।
‘लकडाउन’मा  के -के हुन्छ ?

‘लकडाउन’मा के -के हुन्छ ?

   
काठमाण्डौं १० चैत : सरकारले सर्वसाधारणलाई एक सातासम्म घर बाहिर निस्कन रोक लगाएको छ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले पूर्ण लकडाउनको निर्णय गर्दै घर बाहिर निस्कन रोक लागएको हो। सरकारले मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम
कोरोना रोकथामका लागि भाटभटेनीको एक करोड सहयोग

कोरोना रोकथामका लागि भाटभटेनीको एक करोड सहयोग

   
काठमाडौं । सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा भाटभटेनी सुपरमार्केटसले एक करोड सहयोग गर्ने भएको छ । कोरोनाभाइरस कोभिड–१९० ले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । भाटभटेनी सुपरमार्केटसले पनि सोही कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेको हो । भाटभटेनी सुपरमार्केटसका अध
डा. राजन पाण्डेको सुझाव,–‘कृपया घरमै बस्नुहोस्’

डा. राजन पाण्डेको सुझाव,–‘कृपया घरमै बस्नुहोस्’

   
नेपालगन्ज १० फागुन : कोरोना संक्रमण हुन नदिन सरकारले आमनगारिकलाई घरभित्रै बस्न अनुरोध गरेको छ । तर कयौंले यस्तो अनुरोधलाई अवज्ञा गरिरहेका छन् । मानिसको आवतजावत कम हुँदा कोरोना सर्ने जोखिम कम हुने भएकाले सरकारले आवागमनमा रोक लगाएको हो । सरकारी निर्देशनको अवज्ञा भइरहंदा बिभिन्न क्षेत्रबाट त्यसको कार्यान्वयनका लागि कडाई गर्नुपर्ने आवाज समेत उठेको छ । चिकित्सकहरुले पनि कोरोना संक्रमण हुनबाट बच्
प्रदेश ५ मा कोरोना भाइरस नियन्त्रण कोषमा १० करोड

प्रदेश ५ मा कोरोना भाइरस नियन्त्रण कोषमा १० करोड

   
नेपालगन्ज १० चैत : प्रदेश सरकार, मन्त्रिपरिषदको आज चैत १० गते बसेको बैठकले १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय गरेको छ । त्यसैगरी कोषमा माननीय मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्नु हुने छ । नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको व्यवस्थापन समिति गठन गरिएको
भोलीबाट बाँकेमा जथाभावी हिडडुलमा कडाई गरिने, अटेरी गर्ने बिरुद्ध बल प्रयोगसम्म हुने

भोलीबाट बाँकेमा जथाभावी हिडडुलमा कडाई गरिने, अटेरी गर्ने बिरुद्ध बल प्रयोगसम्म हुने

   
नेपालगन्ज १० चैत : कोरोना भाइर संक्रमण हुन नदिन सरकारले आमनागरिकलाई घरमै बस्न आह्वान गरेको छ । तर अधिकांसले यसलाई अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले बल प्रयोग गर्नेसम्मको तयारी गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखलाई सामुन्ने राखेर केहीबेर अघि जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सम्भवत भ
चम्पालाल  बोथरा र पशुपति दयाल मिश्रले क्वारेन्टाइन व्यवस्थापन गर्न ३ सय प्लाइउड सहयोग गरे

चम्पालाल बोथरा र पशुपति दयाल मिश्रले क्वारेन्टाइन व्यवस्थापन गर्न ३ सय प्लाइउड सहयोग गरे

   
नेपालगन्ज १० चैत : नाका बन्दका कारण जमुनाहमा अलपत्र नेपालीको व्यवस्थापन गर्न नेपालगन्जका उद्योगी, व्यवसायी अघि सरेका छन् । पाँच सय नेपालीको तत्काल व्यवस्थापन गर्नु कम्ता चुनौतीपूर्ण काम थिएन । यतिसम्म होला भनेर पूर्वतयारी समेत जिल्ला तहमा नभएको पाइएको छ । त्यस्तो अवस्थामा उद्योगी, व्यवसायीले र अन्य क्षेत्रले सहयोग गरेर तत्काल व्यवस्थापनको समस्या टारेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका उप
साबुन पानीले हात धुने ब्यवस्था मिलाउँदै वडा अध्यक्ष वर्मा

साबुन पानीले हात धुने ब्यवस्था मिलाउँदै वडा अध्यक्ष वर्मा

   
नेपालगञ्ज, चैत १० । विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरसको संक्रमणबाट वडाबासीलाई बचाउन नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले स्वास्थ्य र सरसफाई सचेतना सुरु गरेको छ । वडा अध्यक्ष दिपक वर्माको अगुवाईमा सोमबार वडाका विभिन्न स्थानमा ट्यांकीसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएको छ । वडा अध्यक्ष वर्माको अगुवाईमा सोमबार कारकादौं चोक,सिक्टा अगाडी र भुजईगाउँस्थित बुद्ध चोकम