जमुनाहमा अलपत्र नेपालीको उद्धार, स्वास्थ्य परीक्षणपछि सम्बन्धित जिल्लामा पठाइने
नेपालगन्ज १० चैत : जमुनाह नाकामा अलपत्र पाँच सय बढि नेपालीको उद्धार गरिएको छ । नेपालगन्जको सिमा जमुनहामा भारतबाट आएर अलपत्र परेका सबै नेपालीलाई नेपालगन्ज ल्याइएको हो ।
उनिहरु सबैलाई नेपालगन्ज नगरपालिकाको बसमा राखेर महेन्द्र बहुमुखी क्याम्पसको भवनमा राखिएको छ। सबैको स्वास्थ्य जाँच गरेर उनिहरुलाई महेन्द्र बहुमुखी क्याम्पसको अस्थाई क्वारेन्टाइनमा लगिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य न









