नेपालगन्जका २५ ठाउँमा ‘वाटर एटिएम’, ५ रुपैयामा चिसो पानी पाइने
नेपालगन्ज ८ चैत : देशकै सबैभन्दा गर्मी हुने नेपालगन्जमा पिउने पानीको अभाव टार्न ‘प्रिपियड वाटर एटिएम’ सन्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकासंगको समन्वयमा डिएसएस फुड एण्ड एग्री सप्लायर्सले नगरका सबै वडा सहित २५ ठाउँमा यस्तो वाटर एमिएट बुथ सन्चालन गर्न लागेको हो ।
एउटा वाटर एटिएम सन्चालन भइसकेको र बाँकी निर्माणको अन्तिम चरणमा रहेको डिएसएस फुड एण्ड एग्री सप्लायर्सका सन्चालक मिस्वाहुल हक









