नियमित समाचार

राष्ट्रिय युवा संघद्धारा राप्ती सोनारीमा तालाबन्दि गर्ने चेतावनी

राष्ट्रिय युवा संघद्धारा राप्ती सोनारीमा तालाबन्दि गर्ने चेतावनी

   
राप्तिसोनारी गाउँपालिका अन्तर्गत पर्ने नदि नालाहरुको नेपाल सरकारको कानुन अनुसार ठेक्का दिन राष्ट्रिय युवा संघ नेपाल बाँकेले आह्वान गरेको छ । बाँकेका प्रमुख जिल्ल अधिकारी मार्फत आज ज्ञापन पत्र बुझाउदै युवा संघले राप्ती सोनारी गाउँ पालिकाले तीन पटक ठेक्का आह्वान गर्दा ठेक्का परेको कम्पनी वा व्यक्तिलाई ठेक्का नदिई बदर गरेको साथै पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र केही व्यक्तिको मिलेमतोम
उद्योग वाणिज्य महासंघको साधारणसभा जेठ ७ र ८ गते हुने

उद्योग वाणिज्य महासंघको साधारणसभा जेठ ७ र ८ गते हुने

   
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा एक महिनापछि सरेको छ । महासंघका अध्यक्ष भवानी राणाले कोरोना भाइरसको कारण साधारणसभा जेठ ७ र ८ गते काठमाडौंमा गर्ने निर्णय भएको जानकारी दिइन् । उनले बिहीबार बसेको कार्यसमिति बैंठकले साधारणसभा सार्ने निर्णय गरेको बताइन ।यसअघि चैत २८ र २९ का लागि साधारणसभा तोकेको थियो ।
फनपार्कमा गर्मी छल्न केही समय पर्खिनुपर्ने, कोरोनाका कारण ‘ओपनिङ्ग’मा ढिलाई

फनपार्कमा गर्मी छल्न केही समय पर्खिनुपर्ने, कोरोनाका कारण ‘ओपनिङ्ग’मा ढिलाई

   
नेपालगन्ज ६ चैत : कोरोनाको सन्त्रास नफैलिएको भएको कोहलपुर (हवलदारपुर) मा बनेको मानसरोवर होली डे इन सन्चालन हुने तयारीमा थिए । चर्को गर्मी बढ्दै गएका बेला बाँकेकै पहिलो पटक सन्चालनमा आएको फनपार्कमा रमाइलो गर्नुको मज्जा नै बेग्लै हुन्थ्यो । तर त्यो मज्जा लिन अब भने केही समय पर्खिनु पर्ने भएको छ । बिश्वभर फैलिएको कोरोना संक्रमण भित्रिन नदिन सरकारले फिल्म हल, मनोरन्जस्थल लगायतका क्षेत्र सन्च
कोरोना रोक्न सीमामा खटिएका कर्मचारीलाई सामान्य मास्क र पन्जाको भर !

कोरोना रोक्न सीमामा खटिएका कर्मचारीलाई सामान्य मास्क र पन्जाको भर !

   
अपर्याप्त साधन स्रोत र जनशक्तिका बीच पनि जमुनाह नाकामा खटिएका राष्ट्रसेवक कर्मचारी नेपाल प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्न व्यस्त छन् । स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारी नाकामा कोरोना संक्रमण बिरुद्ध निगरानी गर्न व्यस्त छन् । उनीहरुको काँधमा कोरोना संक्रमण भित्रिन नदिइ आफ्ना नागरिकलाई सुरक्षित राख्ने जिम्मेवारी छ । अरुलाई जेगाउन सीमामा खटिएका कर्मचारी आफै भने
कोरोनाको त्रास : बाँकेका उद्योगमा कच्चा पदार्थ र कामदार अभाव

कोरोनाको त्रास : बाँकेका उद्योगमा कच्चा पदार्थ र कामदार अभाव

   
बाँके ६ चैत : कामदार र कच्चा पदार्थको अभावमा बाँकेका उद्योग,कलकारखाना केही समयका लागि बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन जमुनाह नाकामा साईकलदेखि अन्य ठूला सवारीसाधन आवागमनमा रोक लगाउँदा बाँकेका उद्योगमा काम गर्ने कामदार आउन सकिरहेका छैनन् । यहाँका अधिकांस उद्योग भारतीय कामदारमा निर्भर छन् । एकातिर कामदार अभाव त अर्कोतर्फ कच्चा पदार्थ समेत आउन छाडेपछि उद्यो
चैत मसान्तसम्म शिक्षण संस्था बन्द गर्नेदेखि भ्रम फैलाउनेलाई कारवाही गर्नेसम्मका निर्णय

चैत मसान्तसम्म शिक्षण संस्था बन्द गर्नेदेखि भ्रम फैलाउनेलाई कारवाही गर्नेसम्मका निर्णय

   
काठमाडौं : सरकारले कोभिड-१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लागतयका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो। बैठकले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल,
सरकारले सिनेमा हल बन्द गराउने निर्णय गरायो

सरकारले सिनेमा हल बन्द गराउने निर्णय गरायो

   
काठमाडौं : सरकारले कोभिड-१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लागतयका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो। बैठकले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोर
कोरोना संक्रमणका बारेमा नेपाली सेनाको पूर्वाभ्यास, नेपालगन्जका सैनिक चिकित्सक समेत सहभागि

कोरोना संक्रमणका बारेमा नेपाली सेनाको पूर्वाभ्यास, नेपालगन्जका सैनिक चिकित्सक समेत सहभागि

   
५ चैत, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा देखिए के गर्ने भन्ने विषयमा सेनाले पूर्वाभ्यास गरेको छ । नेपाली सेनाले बुधबार जंगीअड्डामा कोरोना भाइरस संक्रमितको उपचार तयारी र विधिबारे स्वास्थ्यकर्मी र प्राविधिक टोलीलाई तालिम दिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ५२ जना स्वास्थकर्मी र प्राविधिक टोलीसहित १ सय ८१ जना तालिम दिइएको छ । तालिम सञ्
ट्रक व्यवसाय भ्याटमा जान नसक्ने भन्दै महासङ्घले ज्ञापनपत्र बुझायो

ट्रक व्यवसाय भ्याटमा जान नसक्ने भन्दै महासङ्घले ज्ञापनपत्र बुझायो

   
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ट्रक यातायात व्यवसाय मूल्य अभिवृद्धिकरमा जान सम्भव नभएको भन्दै थ्रेसहोल्ड हटाएर बिलबुकको आधारमा दिइने स्थायी लेखा नम्बर प्यान आधारमा कारोबार गर्न दिन माग गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडासमक्ष अर्थ मन्त्रालयमा ज्ञापन पत्र प्रस्तुत गर्दै महासङ्घले भ्याट होइन प्यानका आधारमा कारोबार गर्न पाउन माग गरेको हो । ‘ट्रक यातायात व्यवसायीले अहिले पनि रा