जमुनाहमा सवारीसाधन सन्चालनमा रोक, कामकाजी मात्र होइन हेर्न जानेका कारण पनि भिड उस्तै
नेपालगन्ज ५ चैत : कोरोना भाइरस संक्रमण फैलिन नदिन पश्चिम नेपालको प्रमुख नाका जमुनाहमा सवारीसाधन सन्चालनमा बुधवारदेखि पूर्णरुपमा रोक लगाइएको छ । नेपाल र भारतर्फका सुरक्षार्कीहरुले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साईकलसम्म सन्चालनमा रोक लगाएका हुन ।
नेपालतर्फ चौलिकाचोकसम्म मात्र सवारीसाधन सन्चालन गर्न दिइएको छ । सवारीसाधन सन्चालनमा रोक लगाए पनि आवात जावत भने यथावन छ । भार









