नियमित समाचार

कोरोनाबाट प्रभावित अर्थतन्त्रका लागि सरकारबाट सहुलित घोषणा होला ?

कोरोनाबाट प्रभावित अर्थतन्त्रका लागि सरकारबाट सहुलित घोषणा होला ?

   
नेपालगन्ज २ चैत : कोरोना प्रभावबाट बिश्वको अर्थतन्त्र प्रभावित भएको छ । यस्तो अवस्थामा नेपालको अर्थतन्त्र जोगाउन सरकारले सहुलियत घोषणा गर्नुपर्ने बिभिन्न पक्षले माग राखेका छन् । संसारभरका सरकारहरुले निजीक्षेत्रका व्यवसायलाई कोरोनाप्रभावबाट जोगाउन अनेक योजना र कार्यक्रम घोषणा र कार्यान्वयन गरेका छन् । तर नेपालमा त्यसबारे प्रभावकारी कुनै कार्यक्रम नआएको बताउँदै आर्थिक पत्रकार समाज नेपालका
कर्णाली प्रदेश प्रवेश गर्नेको स्वास्थ्य परिक्षण गर्न बबईमा हेल्थ डेक्स स्थापना

कर्णाली प्रदेश प्रवेश गर्नेको स्वास्थ्य परिक्षण गर्न बबईमा हेल्थ डेक्स स्थापना

   
रत्नराजमार्ग हुँदै कर्णाली प्रदेश जाने यात्रुको स्वास्थ्य परीक्षण शुरु भएको छ । स्वास्थ्य परीक्षणका लागि कोरोना भाईरस प्रतिकार्य योजना अन्तर्गत कर्णाली प्रदेश सरकारद्वारा प्रदेश प्रवेश नाका बबईमा स्थापित हेल्थ डेस्क स्थापना गरेको छ । हेल्थ डेक्स उक्त राजमार्ग हुँदै आवतजावत गर्ने जोकोहीको अनिवार्य स्वास्थ्य परीक्षण हुने गरेको छ । हेल्थ डेक्सको शनिवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शा
भारतले आइतबारदेखि यी सीमानाका बन्द गर्ने, नेपालीको आवागमनमा फरक नपर्ने

भारतले आइतबारदेखि यी सीमानाका बन्द गर्ने, नेपालीको आवागमनमा फरक नपर्ने

   
पर्शुराम काफ्ले /अर्जुन अधिकारी नयाँ पत्रिकाबाट काठमाण्डौ  १ चैत : कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको
भेरी अस्पतालमा पहिलो पटक न्यूरो सेवा

भेरी अस्पतालमा पहिलो पटक न्यूरो सेवा

   
नेपालगन्ज ३० फागुन : भेरी अस्पताल नेपालगन्जमा पहिलो पटक न्यूरो सेवा सुरु भएको छ । अस्पतालमा न्यूरो सर्जन हरि पौडेल आएसँगै टाउकोमा चोट लागेका विरामीहरुलाई उपचारका लागि अव काठमान्डौं तथा भारतको लखनउ जानु पर्ने अवस्थाको अन्त्य भएको हो । विगत दुई महिनादेखि नै अस्पतालमा न्यूरो सेवा दिन सुरु गरिएको जानकारी दिंदै डाक्टर पौडेलले यो अवधिमा ४/५ जना विरामीको जटिल खालको शल्यक्रिया सफलतापूर्वक गरिएको जानकार
कच्चा पदार्थको अभावमा बन्द उद्योगलाई सञ्चालन गर्न स्थानीय, प्रदेश र संघसंग सहकार्य गर्न सुझाव

कच्चा पदार्थको अभावमा बन्द उद्योगलाई सञ्चालन गर्न स्थानीय, प्रदेश र संघसंग सहकार्य गर्न सुझाव

   
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक निजी साझेदारीमा सञ्चालित एक जिल्ला एक उत्पादनको कार्यान्वयन अवस्थाको अध्ययन गरी नेपाल उद्योग वाणिज्य महासंघलाई विभिन्न १३ बुँदे सुझाव दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको साझेदारीमा एक जिल्ला एक उत्पादन कार्यक्रम सञ्चालनमा छ । अख्तियारले कार्यक्रम कार्यान्वयन अवस्था सम्बन्धि अध्ययन विश्लेषण प
मानसरोवर सिजनको मुखमै कोरोनाको त्रास, पश्चिमको पर्यटन क्षेत्र यसरी हुँदैछ प्रभावित

मानसरोवर सिजनको मुखमै कोरोनाको त्रास, पश्चिमको पर्यटन क्षेत्र यसरी हुँदैछ प्रभावित

   
नेपालगन्ज ३० फागुन :  मानसरोवर धार्मिक तिर्थयात्राको सिजन शुरु हुनै लाग्दा बिश्वभर कोरोनाको त्रास छाएको छ । कोरोनाको त्रासले गर्दा मानसरोवर लक्षित पश्चिम नेपालको पर्यटन व्यवसाय नराम्रो गरी प्रभावित हुने भन्दै व्यवसायीले चिन्ता प्रकट गरेका छन् । मानसरोवरको सिजनलाई नेपालगन्ज, हिल्साको होटल र हवाई कम्पनीका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ । तर सिजन शुरु हुनै लाग्दा कोरोनाको त्रास नेपाल र भारतमा
कर्णाली प्रदेशले प्राकृतिक विपद जोखिम सामूहिक दुर्घटना वीमा चैत एक गते देखि लागु गर्ने

कर्णाली प्रदेशले प्राकृतिक विपद जोखिम सामूहिक दुर्घटना वीमा चैत एक गते देखि लागु गर्ने

   
सुर्खेत, ३० फागुन । कर्णाली प्रदेश सरकारले कर्णालीका १७ लाख ७० हजार नागरिक र कर्णालीमा कार्यरत राष्ट्रसेवक कर्मचारीको एक करोड पचास लाख ९ हजार ६ सय रुपेंया खर्चेर प्राकृतिक विपद जोखिम सामूहिक दुर्घटना वीमा कार्यक्रम चैत एक गते देखि लागु गर्ने भएको छ । यो कार्यक्रमका लागि सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रति व्यक्ति आठ रुपैंया ४८ पैसा प्रति वर्ष लगानी गर्ने र त्यसबाट विपदमा परि ज्या
२ करोडसम्मको कृषि, पर्यटन तथा साना उद्योग सञ्चालनका लागि कर चुक्ता प्रमाणपत्र नचाहिने

२ करोडसम्मको कृषि, पर्यटन तथा साना उद्योग सञ्चालनका लागि कर चुक्ता प्रमाणपत्र नचाहिने

   
५० लाखसम्मको ऋण लिनका लागि कर चुक्ता प्रमाणपत्र आवश्यक नपर्ने भएको छ। मौद्रिक समीक्षामा भएको घोषणालाई बिहीबार निर्देशनका रूपमा जारी गर्दै राष्ट्र बैंकले कर चुक्ता प्रमाणपत्रमा खुकुलो नीति लिएको हो। ५० लाखसम्मको ऋण प्रदान गर्दा वा नवीकरण गर्दा ऋणीसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र वा अद्यावधिक कर दाखिला प्रमाणपत्र अनिवार्य नहुने ब्यवस्था गरिएको हो। अब मध्यम वर्गले घरजग्गा किन्न वा सामान्य कामका ला
कस्ले थुन्यो न्यूरोडको  नाली ?

कस्ले थुन्यो न्यूरोडको नाली ?

   
तस्विर नेपालगन्ज न्यूरोडमा रहेको नालीको हो । शहरको मुख्य भागमा जम्ने पानीको निकासका लागि बनेको उक्त नालीको वरीपरी ठूला भवन छन् । नाली सांघुरो छ । कति मिटरको नाली बनाउने भन्ने विषय समेत कुनै बेला बिवादित बनेको थियो । एकातिर साँघुरो र अर्कोतर्फ यसरी प्लाष्टिकजन्य फोहोरले नाली भरेपछि पानीको निकास कसरी होला ? जोकोहीले सहजै अनुमान लगाउन सक्छन् । पानी बग्ने नालीमा यसरी प्लाष्टिकजन्य फोहोर पाल्नुमा
सेतुबिक चोकमा यम्मी बाइट्स बेकरी सप एण्ड भेज रेष्टुरेन्ट खुल्यो

सेतुबिक चोकमा यम्मी बाइट्स बेकरी सप एण्ड भेज रेष्टुरेन्ट खुल्यो

   
नेपालगन्ज २९ फागुन : रु १ करोडको लगानीमा बिहिवारदेखि नेपालगन्जको सेतु विकचोकमा यम्मी बाईट्स बेकरी सप एण्ड भेज रेष्टुरेन्ट सन्चालनमा आएको छ । युवा व्यवसायी चिरञ्जीवि ओली र प्रमोद गुप्ताको लगानीमा उक्त रेष्टुरेन्ट सन्चालनमा आएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले रेष्टुरेन्टको उद्घाटन गर्दै नयाँ नयाँ रेष्टुरेन्ट सन्चालनले शहरको गरिमा बढाएको बताए । संघका महासचिव समे