नियमित समाचार

वाणिज्यमा नवीकरण नखुल्दासम्म कोलाहल, खुलेपछि नवीकरण गर्ने थोरै भए

वाणिज्यमा नवीकरण नखुल्दासम्म कोलाहल, खुलेपछि नवीकरण गर्ने थोरै भए

   
नेपालगन्ज २९ फागुन :  लामो समयदेखी नेपालगन्ज उद्योग वाणिज्य संघले उठाउँदै आएको नवीकरण हुन नसकेका प्राईभेट फर्महरुको नवीकरण गत शुक्रवारदेखि शुरु भयो । यहाँका उद्योगी, व्यवसायीले नवीकरणका लागि हारगुहार गर्दै आएका थिए । तर नवीकरण खुलेको चार दिनमा जम्मा ३६ वटा फर्म नवीकरण मात्र भएको वाणिज्य तथा आपूर्ती कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेलले बताए । पौडेलका अनुसार यो संख्या अपेक्षा गरेको भन्दै नि
चप्पल उद्योगमा आगलागी  : एकको मृत्यु

चप्पल उद्योगमा आगलागी : एकको मृत्यु

   
बाँकेको खजुरारोडमा रहेको जय सियाराम मेनुफैक्चरिङ्ग इन्डष्ट्रिज प्राईभेट लिमिटेडमा मङ्गलबारराती भिषण आगलागी भएको हो । आगलागीमा परेर एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । आगलागीमा परि घाइते हुनुभएका उद्योगमा कार्यरत दिलिप चमारको भेरी अस्पताल नेपालगञ्जमा उपचार भईरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका, नेपालगञ्ज विमानस्थल र बर्दियाको
जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीजमा आगलागीबाट एक करोड बढीको नोक्सानी

जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीजमा आगलागीबाट एक करोड बढीको नोक्सानी

   
बाँकेको जानकी गाँउपालिका ३ खजुरारोडस्थित चप्पल कारखानामा भीषण आगलागी भएको छ । अमरदिप सिंह र मनु केडिया संचालक रहेको जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीज प्रालीमा भएको आगलागीबाट एक करोडबढीको नोक्सानी भएको प्रहरीले जनाएको छ । मध्य रातको १ बजे लागेको आगो विहान ७ बजेतिरमात्र नियन्त्रणमा आएको बाँकेका एसपी बीरबहादुर ओलीले जानकारी दिनुभयो । नेपालगंजमा रहेको दुईवटा दमकलले आगो निभाउन नसकेपछी छिमेकी जिल्ल
भारतमा ट्रक ड्राइभरहरुले त्यहाँका सरकारी कर्मचारीलाई वार्षिक ५ खर्ब घुस खुवाउछन

भारतमा ट्रक ड्राइभरहरुले त्यहाँका सरकारी कर्मचारीलाई वार्षिक ५ खर्ब घुस खुवाउछन

   
हाम्रो देश नेपालको वार्षिक बजेट नै झण्डै १५ खर्ब ३० अर्ब रुपैयाँ छ । यही रकमले हाम्रो देशको पूरै अर्थतन्त्र वर्षदिनका लागि धान्नु पर्दछ । उता, छिमेकी मुलुक भारतमा चाहिँ हाम्रो देशको वार्षिक बजेटको झण्डै आधा रकम त्यहाँका ट्रक ड्राइभरहरुले घुस खुवाउने गरेका छन् । भारतमा ट्रक ड्राइभरहरुले त्यहाँका सरकारी कर्मचारीलगायतलाई वार्षिक झण्डै ५ खर्ब भारु घुस खुवाउनु परिरहेको एक रिपोर्टले देखाएको छ ।
५ लाखले एनसेलको फोरजी प्रयोग गर्न छाडे, कर विवादको प्रभाव

५ लाखले एनसेलको फोरजी प्रयोग गर्न छाडे, कर विवादको प्रभाव

   
सरकारी स्वामित्व रहेको नेपाल टेलिकम(एनटिसी)को फोरजी प्रयोगकर्ताको संख्या बढेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत हप्ता सार्वजनिक गरेको मंसिर महिनाको एमआइएस ९म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम० प्रतिवेदनका अनुसार फोरजी प्रयोगकर्ताको संख्या १४ सय ४२ ले बढेको छ । योसँगै मंसिरमा एनटिसीका फोरजी उपभोगकर्ताको संख्या ८ लाख ४१ हजार २२ पुगेको छ । एमआइएस प्रतिवेदन अनुसार कात्तिकमा फोरजी उपभोगकर्ताको संख्या ८
कोरोना भाइरसको प्रभाव : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन के होला ?

कोरोना भाइरसको प्रभाव : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन के होला ?

   
बिजमाण्डुबाट काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २८ र २९ गते हुने साधारणसभा अन्योलमा परेको छ। कोरोना भाइरसका कारण सरकारले सभारसम्मेलन गर्न रोक लगाएका कारण महासंघको साधारणसभा अन्योलमा परेको हो। महासंघ स्रोतका अनुसार साधारणसभा रोक्न सरकारकै उच्च तहबाट समेत दबाब आएको छ। ‘सभारसम्मेलन नगर्न आग्रह गर्दा समेत निर्वाचनको कार्यक्रम प्रकाशित किन गरियोरु,’ एक उच्च अधिकारीले महासंघ
जिभिएनले यसरी मनायो नारी दिवश

जिभिएनले यसरी मनायो नारी दिवश

   
जिभिएन स्कुल नेपालगन्जले अन्र्तराष्टिय नारी दिवश मनाएको छ । आईतवार बिद्यालयमा शिक्षिकाहरुलाई सम्मान गर्दै नारी दिवश मनाएको हो । बिद्यालयको तर्फबाट सहायक प्रिन्सिपल पिके बाल्मीकी, इन्चार्ज अभि खनालले शिक्षिकाहरुलाई अविर लगाएका थिए । कार्यक्रमको सन्चालन खुम शर्माले गरेका थिए ।
फुडमान्डुमा साइबर हमला

फुडमान्डुमा साइबर हमला

   
५ फागुन, काठमाडौं । अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले करिब ५० हजार ग्राहकको व्यक्तिगत विवरण चोरेको दावी गरेको छ । कम्पनीले भने संख्या त्यो भन्दा कम भएको दावी गरेको छ । शनिबार राती भएको यो हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ । करिब ३० हजा