नियमित समाचार

नन्दलाल वैश्य कौशधन वैश्य  समाजको अध्यक्षमा बिजयी, यसकारण महत्वपूर्ण छ वैश्य समाज

नन्दलाल वैश्य कौशधन वैश्य समाजको अध्यक्षमा बिजयी, यसकारण महत्वपूर्ण छ वैश्य समाज

   
नेपालगन्ज २५ फागुन : नेपालगन्जमा प्रभावशाली मानिने कौशधन बैश्य समाजको अध्यक्षमा नन्दलाल बैश्य बिजयी भएका छन् । उद्योग,व्यवसायदेखि समाजसेवा मात्र होइन राजनीतिक हारजितमा समेत बैश्य समाजको भूमिकालाई अति नै महत्वका साथ हेरिन्छ । सोही कारणले गर्दा समाजको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन नै भएको थियो । रामलखन बैश्य र रामारानी बैश्यलाई पराजित गर्दै नन्दलाल बिजयी भए । निर्वाचनमा नन्दलालले ४ सय ६
नेपालगन्ज क्यान इन्फोटेक समापन, यी हुन पुरस्कार बिजेता

नेपालगन्ज क्यान इन्फोटेक समापन, यी हुन पुरस्कार बिजेता

   
नेपालगन्ज २४ फागुन : फागुन २० गतेबाट नेपालगन्ज शुरु भएको क्यान इन्फोटेक शनिवार सम्पन्न भएको छ । क्यान इन्फोटेकमा उल्लेखिय आर्कषण देखिएको आयोजक क्यान महासंघ, बाँकेका अध्यक्ष रमणी शर्माले बताए । उनले सूचना प्रविधिप्रति दर्शकको अभिरुची बढेको बताउँदे आगामी दिनमा यस्ता कार्यक्रम गर्न हौसला थपिएको उल्लेख गरे । समापन समारोहका प्रमुख अतिथी क्यान महासंघका उपाध्यक्ष रेशम गिरीले डिजिटल नेपाल निर्माणको अभ
जेठमा ‘युथ आइकन’

जेठमा ‘युथ आइकन’

   
सार्मथ्य नेपालले बाँकेका नयाँ पुस्तालाई लक्षित गरेर जेठमा ‘युथ आइकन’ गर्ने भएको छ । विभिन्न विधालाई समेटेर जेठ ६, ७ र ८ गते उक्त इभेन्टको अडिसन आयोजना गर्न लागिएको सार्मथ्य नेपालका निर्देशक बसन्त बस्नेतले जानकारी दिए । स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक तथा पत्रकारिता, व्यवस्थापन, कला, राजनीति सहित अन्य विभिन्न विषय समेटेर युथ आइकन घोषणा गरिने छ । जेठ ६,७ र ८ गते अडिसन गर्ने तयारी भइरहेको बस्
नेपालगन्जमा व्यवसायीको जमघट, नयाँ ऐन कानूनका बारेमा छलफल

नेपालगन्जमा व्यवसायीको जमघट, नयाँ ऐन कानूनका बारेमा छलफल

   
नेपालगन्ज - व्यवसायसंग सम्बन्धित नयाँ ऐन कानूनहरुका विषयमा जानकारी लिन शुक्रवार प्रदेश ५ का १७ वटा उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारी नेपालगन्जमा भेला भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको उक्त भेला प्रदेशस्तरमा बनेका औद्योगिक व्यवसाय ऐन, सामाजिक सुरक्षा योजना र श्रम ऐनका बिषयमा बिज्ञहरुले जानकारी गराएका थिए । अन्तरक्रियाको उद्घाटन महासंघका उपाध्यक्ष चन्द्र ढकालले गर
व्यवसायीक फर्म नवीकरणको अवसर सदुपयोग गरौं : अब्दुल वाहिद मन्सुरी

व्यवसायीक फर्म नवीकरणको अवसर सदुपयोग गरौं : अब्दुल वाहिद मन्सुरी

   
नेपालगन्ज : बाँकेमा रहेका बाणिज्य तथा ब्यवसायी फर्म मध्ये १७ हजार बढि फर्मलाई प्रत्यक्ष लाभ हुने गरी सरकारले फर्म नवीकरणको अवसर दिएको छ । बाणिज्य कार्यालय नेपालगन्ज अन्र्तगत रहेका ३२ हजार फर्म मध्ये १७ हजार बढि फर्मले नियमित नविकरण समेत नगर्दा ती फर्महरु मापदण्ड बाहिर देखिएका हुन् । कार्यालयले समयमै नविकरण नगरेका र दर्ता नभएका तीन हजार फर्महरु खारेज गरेको बाणिज्य कार्यालय नेपागन्जका प्रमुख क
कर्णाली उत्सव : ‘कहरी’ बन्ला कर्णाली ?

कर्णाली उत्सव : ‘कहरी’ बन्ला कर्णाली ?

   
शुरबहादुर सिंह/ प्रकाश अधिकारी सुर्खेत, २३ फागुन । कर्णाली बनेन, किन बनेन र कहिले बन्छ रु कर्णालीको विकासलाई लिएर यस्ता प्रश्नहरु सोधिन थालेको वर्षौँ भइसक्यो । कसरी बन्छ कर्णाली रु यसबारे कमै बहस भएको पाइन्छ । नेतादेखि कर्मचारी र एनजिओदेखि मिडियासम्मले जहिले पनि कर्णालीको अभावलाई मात्रै प्रस्तुत गरिरहे । कर्णाली बनेन भनेर निरासामात्र बाँडियो । ऋति फाउण्डेशनको संयोजनमा सुर्खेतमा आयोजित ‘कर्णाली
औषधी व्यवसायी संघद्धारा नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीलाई सम्मान

औषधी व्यवसायी संघद्धारा नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीलाई सम्मान

   
नेपालगन्ज उधोग बाणिज्य संघको नवनिर्वाचित कार्यसमिति लाई नेपाल औसधी व्यवसायी संघ बाकेले स्वागत तथा सम्मान गरेको छ। जिल्ला शाखा अध्यक्ष वसन्त शर्माको अध्यक्षयता सप्पन्न उक्त स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिमा उधोग बाणिज्य संघका अध्यक्ष अवदुल वाहिद मन्सुरी थिए । उनले औसधी व्यवसायी संघलाई वस्तुगतमा आवद्ध हुन आह्वान गर्दै आफुहरुले सक्दो सहयोग गर्ने बताए । त्यस्तै नेपाल औसधी व्यवसायी संघका
नेपालगन्जमा कक्षा ८ को परीक्षा पनि फागुन २९ बाटै, यस्तो छ तालिका

नेपालगन्जमा कक्षा ८ को परीक्षा पनि फागुन २९ बाटै, यस्तो छ तालिका

   
नेपालगन्ज :  नेपालगन्ज उपमहानगरपालिकामा कक्षा ८ को आधारभूत तहको परीक्षा फागुन २९ गतेबाट शुरु हुने भएको छ । कक्षा ८ को मात्र नभई अन्य कक्षाको वार्षिक कक्षाको परीक्षा पनि फागुन २९ गतेबाटै शुरु हुन लागेको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणा लागयत शिक्षासंग सम्बन्धित अगुवासंगको छलफलले आधारभुत तहको परीक्षाका बारेमा निर्णय लिएको प्याब्सन नगर सदस्य हेमन्तराज काफ्लेले बताए । परिक्षा ब
प्राईभेट फर्म नवीकरण खुल्यो, संघले भोली वाणिज्य कार्यालयमा हेल्प डेक्स स्थापना गर्दै

प्राईभेट फर्म नवीकरण खुल्यो, संघले भोली वाणिज्य कार्यालयमा हेल्प डेक्स स्थापना गर्दै

   
नेपालगन्ज २२ फागुन :  लामो समयदेखी नेपालगन्ज उद्योग वाणिज्य संघले उठाउँदै आएको नवीकरण हुन नसकेका प्राईभेट फर्महरुको नवीकरण हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले प्राईभेट फर्म रजिष्ट्रेशन ( १२ औं संशोधन) नियमावली,२०७६ मार्फत नविकरणको म्याद गुजारेका उद्योगी, व्यवसायीलाई फर्म नवीकरणको व्यवस्था मिलाएको हो । नयाँ व्यवस्था अनुसार, प्राईभेट फर्म नविकरण गराउन नसकेको प्राईभेट फर्मको धनील