नियमित समाचार

भाटभटेनी उद्घाटन शैली : न आसन नत भाषण नै !

भाटभटेनी उद्घाटन शैली : न आसन नत भाषण नै !

   
नेपालगन्ज १७ फागुन : ठूला प्रोजेक्ट लन्च गर्दा आसन अनि अतिथीको लम्बेतान भाषण सामान्य कुरा हो । तर डेढ अर्व लगानीमा नेपालगन्ज–१८ मा खुलेको भाटभटेनी सुपरमार्केट शुभारम्भ कार्यक्रममा न भाषण भयो नत आसन नै । शुक्रवार मीनबहादुर गुरुङ्ग र उनकी श्रीमती सावित्री गुरुङ्गले आफ्नै शैलीमा भाटभटेनी उद्घाटन गरे । गुरुङ्ग भाटभटेनीका मालिक हुन । उद्घाटन समारोहमा गुरुङ्गका सबै सपरिवार उपस्थिती थिए । हिन्दु वैदि
‘भारतले बनाएको बाँध र सडकले बाँके कश्मिरको डलझिल बन्ने खतरा छ’-ईस्तियाक राई

‘भारतले बनाएको बाँध र सडकले बाँके कश्मिरको डलझिल बन्ने खतरा छ’-ईस्तियाक राई

   
नेपालगन्ज १६ फागुन : बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद एवं पूर्व मन्त्री मोहमद ईस्तियाक राईले भारतले बनाएको लक्ष्मणपुर बाँध र सडकका कारण उत्पन्न हुने डुबानको समस्याका बारेमा संसदमा कुरा उठाएका छन् । प्रतिनिधिसभामा बिशेष समय लिएर बोल्दै सांसद राईले लक्ष्मपुर बाँध र सडकका कारण नरैनापुर ‘कश्मिरको डलझिल’ बन्ने खतरा रहेको उल्लेख गरे । कश्मिरमा वरीपरी पहाडले घेरिएको ठूलो तलाउलाई डलझिल भनिन्छ
नेपालगन्जमा शुक्रवारदेखि सन्चालन हुने भाटभटेनी यस्तो छ  (फोटो फिचर)

नेपालगन्जमा शुक्रवारदेखि सन्चालन हुने भाटभटेनी यस्तो छ (फोटो फिचर)

   
भाटभटेनी सुपर स्टोर पश्चिम नेपालकै मूख्य व्यापारिक केन्द्र नेपालगञ्जमा शुक्रवारदेखि शुभारम्भ हुँदै छ । काठमाण्डौंबाट सुुरु भएको भाटभटेनीको व्यावसायीक यात्रा देशव्यापी हुने क्रममा १८ औं स्टोरका रुपमा बाँकेको नेपालगञ्जमा सञ्चालनमा आउन लागेको हो । स्टोरमा खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, इलेक्ट्रोनिक, फर्निचरदेखि सम्पूर्ण घरायसी सामाग्रीहरु पाइनुका साथै अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल, फूडकोर्ट ल
संसदमै उठ्यो राप्तीपारी बिद्युत अवरोध गर्ने ठेकेदारको मुद्दा

संसदमै उठ्यो राप्तीपारी बिद्युत अवरोध गर्ने ठेकेदारको मुद्दा

   
नेपालगन्ज १५ फागुन - बाके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले राप्तीसोनारि र नरैनापुरको बिद्धुतिकरणका लागि ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न माग गरेका छन । उनले बुधवार सदनको सुन्य समयमा बोल्दै उक्त माग गरेका छन। सुन्य समयमा बोल्दै साँसद हथकले २०६६ सालमै ग्रामिण बिद्धुतिकरणको ठेक्का पाएको श्रीम् उष्मा गौरी पार्बती जेभीले ८६ लाख रुपैया मोबिलाइजेशन चार्ज भनेर लगि सकेको र हा
बाँके र बर्दियाका १२ स्थानीय तहले खानेपानी र बिजुलीको महसुल तिरेनन्

बाँके र बर्दियाका १२ स्थानीय तहले खानेपानी र बिजुलीको महसुल तिरेनन्

   
बाँके र बर्दियाका १२ स्थानीय तहले आफूले प्रयोग गरेको खानेपानी र बिजुलीको रु.१४ करोडभन्दा बढी महसुल तिर्न आनाकानी गर्दै आएका छन् । प्रेम विश्वकर्मा : खोज पत्रकारिता केन्द्रबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले लामो समयदेखि खानेपानी र बिजुलीको कर तिरेको छैन । एक दशकदेखि विद्युत् र खानेपानी महसुल तिर्न अटेर गरेको नेपालगञ्ज उपमहानगरपालिकाको विद्युत् भने काटिएको छैन ।  यो उपमहानगरले नेपाल वि
भाटभटेनीले नेपालगन्जको बजारलाई कस्तो प्रभाव पार्छ ? यस्तो भन्छन् व्यवसायीका नेता

भाटभटेनीले नेपालगन्जको बजारलाई कस्तो प्रभाव पार्छ ? यस्तो भन्छन् व्यवसायीका नेता

   
नेपालगन्ज १४ फागुन : बुटवल र भैरहवाको भन्दा पनि ठूलो लगानीमा भाटभटेनीले नेपालगन्जमा आफ्नो शाखा सन्चालन ल्याउँदै छ । पश्चिम नेपालमा पहिलो पटक भित्रिएको भाटभटेनीले सीमावर्ती बजार रुपैडियामा नेपाली ग्राहक जान रोक्ने अपेक्षा गरिएको छ । नेपालीलाई सीमापारी जानबाट रोक्ने कुरा राम्रो भइहाल्यो । तर त्यसले नेपालगन्ज बजारलाई कस्तो असर पार्ला ? यस विषयमा स्थानीय व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् ।

बाँके बर्दियाका कृषकको गुनासो–‘ऋण माग्न जाँदा बैंकका हाकिमले मुन्टो बटार्छन’

   
बाँके १३ फागुन - बाँके, बर्दियाका कृषकले ऋण माग्न जाँदा बैंक तथा वित्तीय संस्थाका प्रमुखले ‘मुन्टो बटार्ने’ गरेको गुनासो गरेका छन् । सहुलियत होस् वा अन्य कुनै ऋण माग्न जाँदा कृषकलाई बैंक तथा वित्तीय संस्थाले प्राथमिकतामा नराख्ने गरेको उनीहरुले बताए । कृषकहरुले यस्तो गुनासो अन्त होइन प्रदेश नंं. ५ का कृषि मन्त्री आरती पौडेल, नेपाल राष्ट्र बैंक र कृषि विकास बैंकका स्थानीय प्रमुखकै सामान्नु पोखेका ह
गैरकानूनी ग्याँस सिलिण्डर बेच्नेलाई २० हजार जरिवाना

गैरकानूनी ग्याँस सिलिण्डर बेच्नेलाई २० हजार जरिवाना

   
आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेको नेतृत्वमा निस्केको संयुक्त बजार अनुगमन टोलीले सोमबार नेपालगन्जमा रहेका ग्याँस बिक्रेता पसलहरुमा अनुगमन गरेको छ । सोमबार नेपालगन्जका पाँच वटा ग्याँस बिक्रेता पसलहरुमा अनुगमन गर्न पुगेको टोलीले गैर कानुनी रुपमा ग्याँसका साना सिलिन्डर बिक्री गर्ने तीनवटा पसललाई कारवाही गरिएको बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौ
संघको निर्णय : केन्द्रीय सदस्यको उम्मेदवारमा बैश्य सिफारिस, सल्लाहकार मनोनित

संघको निर्णय : केन्द्रीय सदस्यको उम्मेदवारमा बैश्य सिफारिस, सल्लाहकार मनोनित

   
नेपालगन्ज उद्योग वाणिज्य संघको सोमवार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले नेपाल उद्योग वाणिज्य महासंघको चैतमा हुने निर्वाचनका लागि निवर्तमान अध्यक्ष नन्दलाल बैश्यलाई केन्द्रीय सदस्यको उम्मेदवार लागि सिफारिस गर्ने लगायतका निर्णय गरिएको हो । निवर्तमान अध्यक्षलाई महासंघको केन्द्रीय सदस्य उम्मेदवारमा सिफारिस गर्ने परम्परालाई पछ्याउँदै यस
ढुक्क हुनुहोस्, नेपालगन्ज फुडफेस्टिभलमा सरसफाईको राम्रो व्यवस्था गर्छौ–कँडेल

ढुक्क हुनुहोस्, नेपालगन्ज फुडफेस्टिभलमा सरसफाईको राम्रो व्यवस्था गर्छौ–कँडेल

   
नेपालगन्ज ११ फागुन - नेपालगन्जबाट पहिलो पटक सडक खाना महोत्सव आयोजना हुँदै छ । मौलिक खानाहरुको स्टल राखि बजारिकरण तथा प्रवद्र्धन गर्ने प्रमुख उदेश्यले राखेर होटल व्यवसायी संघ बाँकेले नेपालगन्जमा फागुन २३ गतेदेखि २५ गतेसम्म आयोजना गर्न लागेको प्रथम सडक खाना महोत्सव २०७६ को तयारी तिव्ररुपमा भइरहेको छ । आयोजकले फुडफेस्टिभलमा आउन पाहुनालाई निम्तो गर्न शुरु गरिसकेको छ । सडकमै खाना महोत्सव आयाजना गरिएका