नियमित समाचार

उत्तरप्रदेशमा बजारको सम्भावना खोज्दै नेपालगन्जको निजीक्षेत्र

उत्तरप्रदेशमा बजारको सम्भावना खोज्दै नेपालगन्जको निजीक्षेत्र

   
नेपालगन्ज ११ फागुन - नेपालको बजारमा भारतको एकाधिकार छ । नुनदेखि सुनसम्म उतैबाट आउने अवस्थामा नेपालगन्जको निजीक्षेत्रले भने भारतको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको उत्तर प्रदेशलाई आफ्नो बजारको रुपमा हेरिरहेको छ । झट्ट सुन्दा असम्भव जस्तो लागे पनि यहाँका कयौं उद्योगीले आफ्ना उत्पादन नेपालगन्जसंग जोडिएको उत्तरप्रदेशको बजारमा पुर्याउने योजना बनाइरहेका छन् । सफल हुन्छन् वा हुँदैन हेर्न भने बाँकी
‘प्रदेश ५ लाई देशकै नमुना प्रदेश बनाउने गरी कार्यक्रम गरिरहेका छौं’-मुख्यमन्त्री शंकर पोख्रेल

‘प्रदेश ५ लाई देशकै नमुना प्रदेश बनाउने गरी कार्यक्रम गरिरहेका छौं’-मुख्यमन्त्री शंकर पोख्रेल

   
दाङ १० फागुन : प्रदेश सरकारले दाङकाे बेलझुण्डीमा आयाेजना गरेकाे प्रदेश एक्स्पाेकाे आज मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभयाे । उहाले उद्घाटन गर्दै प्रदेश एक्स्पोले प्रदेश भित्र रहेका विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान गरेको बताउनुभयाे । उहाले प्रदेश पाँचले हरेक दृष्टिमा अगुवाइ गरेकाे बताउनुभयाे।‘आवधीक योजना निर्माणमा होस, या कानुन निर्माणमा, बजेट खर्च गर्ने दृष्टिमा होस प्रदेश सकरार अ
नेपालगन्ज फुडफेस्टिभलको तयारी तिव्र

नेपालगन्ज फुडफेस्टिभलको तयारी तिव्र

   
नेपालगन्ज १० फागुन - मौलिक खानाहरुको स्टल राखि बजारिकरण तथा प्रवद्र्धन गर्ने प्रमुख उदेश्यले राखेर होटल व्यवसायी संघ बाँकेले नेपालगन्जमा फागुन २३ गतेदेखि २५ गतेसम्म आयोजना गर्न लागेको प्रथम सडक खाना महोत्सव २०७६ को तयारी तिव्ररुपमा भइरहेको छ । फुडफेस्टिभल आउने समय नजिकिदै गएकाबेला तयारी तिव्ररुपमा भइरहेको अध्यक्ष भिमलाल कँडेलले बताउनुभयो । उहाँले बिभिन्न उपसमिति मार्फत सक्रियतापूर्वक काम गरिरहे
दाङमा आजदेखि ‘प्रदेश एक्स्पो’

दाङमा आजदेखि ‘प्रदेश एक्स्पो’

   
दाङ, फागुन १० । आजदेखि दाङको बेलझुण्डीमा भब्य रुपमा ‘प्रदेश एक्स्पो’ सञ्चालन हुन लागेको छ । प्रदेश ५ सरकारको दोस्रो स्थापना दिवसको अवसरमा सञ्चालन हुन लागेको ‘प्रदेश एक्स्पो’ को तयारी पूरा भएको आयोजक आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । ‘प्रदेश एक्स्पो’ आज १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने मुल समारोह व्यवस्थापन तथा कार्यक्रम सञ्चालन उप–समितिले जानकारी दिएको छ । एक्स्पो अवलोकनका ल
नियमित विद्युतले उद्योगलाई राहात : उद्योगी भन्छन्-पहिलेको जस्तो अवस्था कहिल्यै नआओेस्

नियमित विद्युतले उद्योगलाई राहात : उद्योगी भन्छन्-पहिलेको जस्तो अवस्था कहिल्यै नआओेस्

   
नेपालगन्ज १० फागुन - विद्युत अनियमितका कारण आज भन्दा केही वर्षअघि सम्म नेपालगन्जका उद्योगहरु ठप्पप्राय हुन्थे । १८ घण्टासम्म हुने विद्युतको अनियमिताले गर्दा उद्योगको उत्पादन नराम्रो गरी प्रभावित भएको थियो । उद्योगीहरु उद्योगमा ताला लगाएर विद्युत माग्दै सडक र सरोकारवाला निकायमा धाउथे । तर अहिले परिस्थिती फेरिएको छ । यहाँका उद्योगहरु नियमित चलेका छन् । देशभर जस्तै यहाँका उद्योगीहरुलाई पनि विद्य
व्यवसायीलाई धरपकड नगर्न चेम्बरको आग्रह

व्यवसायीलाई धरपकड नगर्न चेम्बरको आग्रह

   
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले अनुगमनको नाममा उद्योगी व्यवसायीमाथि धरपकड नगर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । अनावश्यक रूपमा व्यवसायीमाथि धरपकड हुँदा व्यावसायिक वातावरण बिग्रिने चेम्बरको भनाइ छ । बिहीवार नवनियुक्त गृहसचिव महेश्वर न्यौपानेसँग भेट गरी चेम्बरको प्रतिनिधिमण्डलले यस्तो आग्रह गरेको हो । मालवस्तुको सहज, सरल र नियमित आपूर्तिको व्यवस्था गर्न वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग
कोरोना भाइरसको असर : बजारमा नयाँ सामानको अभाव

कोरोना भाइरसको असर : बजारमा नयाँ सामानको अभाव

   
नेपालगन्ज ९ फागुन - फागुन दोस्रो साता लागिसक्यो । तपाईं बाक्ला कपडा दराजमा थन्काएर हलुका कपडा झिक्दै हुनुहुन्छ होला। कि त अहिलेको मौसम सुहाउँदा कपडा किन्न पसल धाउँदै हुनुहुन्छ होला । तपाईं जाने पसलका साहुजीलाई अहिले भ्याइनभ्याइ हुनुपर्ने हो। पुराना सामान थन्क्याएर नयाँ निकाल्ने चटारो ठूला थोक व्यापारीलाई हुनुपर्ने हो। यो वर्ष भने अधिकांश व्यापारीसँग पसल खोलेर कुरेर बस्नुबाहेक विकल्प छैन । वि
फुडफेस्टिभलमा तारे होटलदेखि स्थानीय परिकारसम्म खान पाइन्छ- प्रवक्ता पौडेल

फुडफेस्टिभलमा तारे होटलदेखि स्थानीय परिकारसम्म खान पाइन्छ- प्रवक्ता पौडेल

   
नेपालगन्ज ९ फागुन - नेपालगन्ज फुडफेस्टिभलमा तारे होटलका परिकार समेत खान पाइने भएको छ ।  पश्चिमको आर्थिक केन्द्र नेपालगन्ज औद्योगिक र पर्यटनका क्षेत्रमा मात्र होइन बिभिन्न धर्म, सम्प्रदायमा पुस्तौंदेखि चल्दै आएको गुणस्तरीय र स्वादिला खानाका परिकारका लागि पनि परिचित छ । यहाँ रहेका सम्पूर्ण समुदायमा अभ्यासरत मौलिक खानाहरुको स्टल राखि बजारिकरण तथा प्रवद्र्धन गर्ने प्रमुख उदेश्यले राखेर होटल व्यवसाय
मन्त्रीलाई ५५ करोड कमिसनको प्रस्ताव गर्ने मिश्र को हुन ?

मन्त्रीलाई ५५ करोड कमिसनको प्रस्ताव गर्ने मिश्र को हुन ?

   
सईन्द्र राई/ हिमाल खवरबाट काठमाण्डौं : सरकारले खरीद गर्न लागेको सेक्युरिटी प्रिन्टिङमा सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग ७० करोड कमिसनको बार्गेनिङ भएकोे अडियो सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको हो । स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठ
परिकारको स्वाद चाख्न पुग्नैपर्ने ठाउँ त्रिभुवनचोक

परिकारको स्वाद चाख्न पुग्नैपर्ने ठाउँ त्रिभुवनचोक

   
  त्रिभुवन चोक अर्थात नेपालगन्जको सबैभन्दा पुरानो बजार । जो खानाका परिकारका लागि समेत परिचित छ । बिहान हलुवा, पराठा, चना, पुरी जस्ता शाकाहारी खाना पाइन्छ भने साँझ मांसहारी परिकारको स्वाद चाख्न पाइन्छ । अधिकांश नगरवासी उठिनसक्दै त्रिभुवन चोक सधैं जागा हुन्छ । बडेमानका पसल बन्द भएसँगै सुरु हुन्छ, ठेलाको व्यापार । जब साँझ पर्न थाल्छ, त्रिभुवन चोकमा चाटका ठेला लामबद्ध भइसकेका हुन्छन । अझ गर्म