प्रधानमन्त्री कप अन्तर्रा्ष्ट्रिय महिला भलिबल प्रतियोगिता फागुन १८ गतेदेखि
नेपालगन्ज ७ फागुन : नेपालगन्जमा फागुन १८ गतेदेखि प्रधानमन्त्री कप अन्तर्रा्ष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौं संस्करण हुने भएको छ ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगिता नेपालगञ्ज रंगशालाको कभर्डहलमा फागुन २२ गतेसम्म चल्नेछ ।
नेपालगञ्जमा आज पत्रकार सम्मलेन गर्दै भलिबल संघले प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लबहरुलाई आमन्त्रण गरि









