नेपालगन्जमा महिला उद्यमीद्धारा उत्पादित सामाग्री प्रदर्शनीको तयारी पुरा
नेपालगन्ज १ फागुण - नेपालगन्जमा फागुण ४ गतेदेखि १० गतेसम्म नेपालगन्जमा प्रदेशस्तरीय प्रदर्शनी मेलाको तयारी पुरा भएके छ । महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको बजारीकरण र प्रोत्साहनका लागि मेला आयोजना गर्न लागिएको महिला उद्यमी संघ बाँकको प्रथम उपाध्यक्ष निरुपमा रस्तोगीले बताउनुभयो ।
संघको द्धितीय उपाध्यक्ष सावित्रा बस्नेतका अनुसार, प्रदेशस्तरीय मेलामा बाँके, बर्दिया, दाङ्ग, रोल्पा, प्युठान लगा









