तीन दशकदेखि ‘आरन पिट्ने’लाई ओत
मीन मल्ल
लगञ्जको नेपाल वायुसेवा निगमको नजिक सडक छेउमा फलाम पिट्ने आरन थापेको ३० वर्ष पुगेछ ।
वर्षौं वर्षसम्म खुला आकासमुनि यति लामो समय बिताउन सायद कसैलाई सजिलो छैन होला । यतिका वर्षसम्म फलाम पिट्दा पिट्दै जिन्दगी नै उत्तरार्धसम्म आइपुगेको रहेछ ।
फलामका औजार बनाउन बाहेक अरु कामले त्यस ठाउँमा कोही पुगेका रहेनछन् । तातो हावाले छटपटाइरहेका यी व्यक्ति जब हामी घाम छेक्ने ठूलो छाता, पान








