नियमित समाचार

जिल्लाकै विकट ठाउँमा बस सेवा सन्चालन गर्दै भेरी यातायात प्रालि

जिल्लाकै विकट ठाउँमा बस सेवा सन्चालन गर्दै भेरी यातायात प्रालि

   
नेपालगञ्ज - भेरी यातायात प्रालि नेपालगञ्जले बाँकेको सबैभन्दा बिकट मानिने सुईया बघौडा र बैजापुरक्षेत्रका बस सन्चालन गर्ने भएको छ । सडक सन्जाल बिस्तार भएपनि सार्वजनिक सवारीसाधन नचल्दा सो क्षेत्रका सर्वसाधारण मर्कामा पर्दै आएका छन् । सदरमुकाम नेपालगञ्ज आउन पनि मुस्किल छ । सर्वसाधारणको मर्कामा ध्यान राखेर उक्त क्षेत्रमा बस सन्चालन गर्ने तयारी भइरहेको अध्यक्ष राजेन्द्र गिरीले बताए । बस सन्चालनका
उपमहानगरभित्रै २१ हजार निरक्षर !

उपमहानगरभित्रै २१ हजार निरक्षर !

   
 कमल डाँगी       बाँके/ जिल्लाका चारवटा पालिका साक्षर घोषणा भइसक्दा सदरमुकाम नेपालगञ्ज उपमहानगरपालिकामा भने अझैपनि करिब २१ हजार व्यक्ति निरक्षर छन् । जनप्रतिनिधी र कर्मचारीको बेवास्थाका कारण जिल्लाको सदरमुकाममा रहेको उपमहानगरमा अक्षर नचिन्नेको संख्या घट्न नसकेको हो । यसले एकातिर उपमहानगरको गरिमालाई घटाएको छ भने अर्कोतिर उपमहानगरले नै लिखित सूचनाका आधारमा दिने गरेको जानकारीहरु निरक्षर व्यक
नेपालगञ्ज उद्योग वाणिज्य संघमा निर्वाचन समितिको कार्यालय उद्घाटन, भए यस्ता निर्णय

नेपालगञ्ज उद्योग वाणिज्य संघमा निर्वाचन समितिको कार्यालय उद्घाटन, भए यस्ता निर्णय

   
नेपालगञ्ज - नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते शुरु हुने निर्वाचनका लागि निर्वाचन समितिले औपचारिकरुपमा काम शुरु गरेको छ । आज मुख्य निर्वाचन अधिकृत टिकाजङ्ग हमालले संघकै भवनमा निर्वाचन समितिको औपचारिकरुपमा उद्घाटन गरे । उक्त अवसरमा संघका अध्यक्ष नन्दलाल बैश्यल, बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी लगाय कार्यसमितिका सदस्य थिए । आजै संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा कार्य
प्रधानमन्त्रीकाे घाेषणाः स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ पुरस्कार

प्रधानमन्त्रीकाे घाेषणाः स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ पुरस्कार

   
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई आर्थिक पुरस्कार घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले आज बालुवाटारमा सागमा सहभागी खेलाडीलाई भेट्दै एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रूपैयाँ र एउटा स्वर्ण जित्ने खेलाडीलाई ९ लाख रूपैयाँ  दिने घाेषणाा गरेका हुन्। त्यस्तै, रजत पदक जित्नेलाई ६ लाख र कांस्य पदक जित्ने खेलाडीलाई ३ लाख रूपैयाँ
घरवारीटोलबाट १३ लाख सहित बाबु छोरा पक्राउ, रकमको स्रोत पत्ता लगाउँदै प्रहरी

घरवारीटोलबाट १३ लाख सहित बाबु छोरा पक्राउ, रकमको स्रोत पत्ता लगाउँदै प्रहरी

   
नेपालगञ्ज २५ मंसिर - १३ लाख रुपैया सहित जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज वडा नं. २ घरवारीटोलबाट सुन कारोवारी बाबु छोरालाई पक्राउ गरेको छ । घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेको प्रहरी निरीक्षक दीपक मल्लले अर्थपेजलाई जानकारी दिए ।  शंका लागेपछि आज प्रहरी पिछा गरेको थियो । सोही क्रममा १३ लाख नगद रकम बरामद गर्नुका साथै बाबुछोरालाई प्रहरीले पक्र
नेपालगञ्ज बसपार्कमा काम गरेका ‘पेटी’ ठेकेदारले मुख्य ठेकेदारबाट पैसा पाएनन

नेपालगञ्ज बसपार्कमा काम गरेका ‘पेटी’ ठेकेदारले मुख्य ठेकेदारबाट पैसा पाएनन

   
नेपालगन्ज । नेपालगञ्ज बसपार्क निर्माणको जिम्मा पाएको युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्राली काठमाडौंले पेटी ठेकेदारलाई काम गरेवापतको पैसा दिएको छैन् । समयमा पैसा नपाएपछि १२ जनाले युनाइटेड बिरुद्ध नेपालगञ्ज उपमहानगरपालिका बिरुद्ध निबेदन दर्ता गराएका छन् । लामो समयसम्म आफुहरुले दिएको सामानको पैसा माग्दा समेत हुन्छ भन्दै बेवास्ता गरेको कारणले उक्त कम्पनी बिरुद्ध निबेदन दर्ता गराउनु परेको कम्पनी
अनुहारमा चमक बोकेर ८ महिनापछि घर फर्किए दामोदर आचार्य

अनुहारमा चमक बोकेर ८ महिनापछि घर फर्किए दामोदर आचार्य

   
नेपालगञ्ज २४ मंसिर - नेपालगञ्जको राजनीति र निजीक्षेत्रका प्रभावशाली व्यक्तित्व दामोदर आचार्य आठ महिना पछि गृह नगर नेपालगञ्जमा फर्किएका छन् । क्यान्सरको उपचारका लागि उनी भारतको राजधानी दिल्लीमा थिए । काठमाण्डौमा रहेर आचार्यको दिल्ली आउजाउ भइरहन्थ्यो । आफुलाई ठिक भएको महसुस भए पछि आचार्यले नेपालगञ्ज आउने निधो गरे । मंगलवार बिहान राँझा बिमानस्थलमा ओर्लिदा आचार्यको अनुहारमा चमक देखिन्थ्यो । बिमानबा
‘डाक्टर सा’ब गाउँ जानै नमान्ने ! गाउँको बिरामीको उपचार कस्ले गर्ने ? ’

‘डाक्टर सा’ब गाउँ जानै नमान्ने ! गाउँको बिरामीको उपचार कस्ले गर्ने ? ’

   
  बाँके २४ मंसिर -स्वास्थ्यराज्य मन्त्री नवराज रावतले ‘डाक्टरहरु गाउँ जानै’ नमानेको बताएका छन् । मन्त्रालयले खटाएको ठाउँमा नजान चिकित्सकले अनेक बाहना गर्ने गरेको बताउँदै राज्यमन्त्री रावतले ‘डाक्टर गाउँ नगए, गाउँका बिरामीलाई उपचार कस्ले गर्ने ?’ भन्दै प्रश्न गरे । मन्त्री रावत आईतवार र सोमबार बिभिन्न अस्पताल निरीक्षणको गर्न बाँके आएका थिए । खजुरामा क्यान्सर अस्पताल निरीक्षण गरेपछि रा
कियाको स्पोर्टेज कार मासिक ४८३८० रुपैयाँ किस्ताबन्दीमा पाइने, ८ बर्षसम्म तिर्न सकिने

कियाको स्पोर्टेज कार मासिक ४८३८० रुपैयाँ किस्ताबन्दीमा पाइने, ८ बर्षसम्म तिर्न सकिने

   
काठमाडौं। कियाको एसयुभी ‘स्पोर्टेज’ मासिक ४८ हजार ३८० रुपैयाँ किस्तामै पाइने भएको छ।  कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो। शून्य प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा सहभागी हुन मूल्यको ५० प्रतिशत डाउनपेमेन्ट भने आफैले हाल्नु पर्छ। यो राष्ट्र बैंकको नियम हो। बाँकी ५० प्रति
चारतारे होटलको ‘रुफ्टप रेष्टुरेण्ट’,जहाँ थारु ‘कल्चर’को संयोजन भेटिन्छ

चारतारे होटलको ‘रुफ्टप रेष्टुरेण्ट’,जहाँ थारु ‘कल्चर’को संयोजन भेटिन्छ

   
नेपालगञ्ज २४ मंसिर - माटोले पोतेको भित्तामा लहरै छन्, हात्ती र घोडाका आर्कषक चित्र ! त्यही भित्ताको दक्षिणतर्फ ‘लडिया’ को पांग्रालाई कालो रङ्गले पोतेर अड्याइएको छ । ‘सिलिङ्ग’ लाई ढकिया,पुराना काठले सजाएको दृश्य अझ नयाँ लाग्न सक्छ । कोठा भित्र छिर्ने बित्तिकै जोकोहीको नजरमा यिनै कुरामा पर्छन । झट्ट हेर्दा आदिवासी थारु समुदायको घर वा संग्राहलयमा पुगेको भान हुने यो ठाउँ हो, नेपालगञ्ज–१८ कारकादोमा र