घरवारीटोलमा पक्राउ परेका बाबुछोरा छुटे, १३ लाखको स्रोत पत्ता लाग्यो -प्रहरी
नेपालगञ्ज २७ मंसिर - १३ लाख रुपैया सहित जिल्ला नेपालगञ्ज वडा नं. २ घरवारीटोलबाट पक्राउ परेका बाबु छोरा छुटेका छन् । प्रहरीले शंकाका आधारमा सुन कारोवारी सौरभ सोनी र विनोदकुमार सोनीलाई पक्राउ गरेको थियो ।
रकमको स्रोत खुलेपछि उनीहरुलाई हिरासतमुक्त गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए । उक्त रकम बैंकको ऋण तिर्न बिभिन्न व्यक्तिबाट संकलन गरेको भेटिएको छ । शंकास्









