महिलाले हाँक्दै ठुलो महोत्सव, रु १ करोड कारोवार लक्ष्य
नेपालगन्ज ३० मंसिर - नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११देखि २१ गतेसम्म नेपालगन्जको सडक विभाग परिसरमा आयोजना हुने महोत्सवको नेतृत्व महिलाले लिएका छन् । महोत्सवको मूल समारोह समितिको संयोजक रचना श्रेष्ठ, उपसंयोजक मिना ढकाल सुबेदीदेखि बिभिन्न उपसमितिको संयोजकमा महिला उद्यमीको बाहुल्यता छ ।
यतिबेला मेला, महोत्सवको सिजन









